Shittalpati
गेडागुडी र कन्दमूलको पूर्णिमाः हलीमुली, सकिमना पून्ही
गेडागुडी र कन्दमूलको पूर्णिमाः हलीमुली, सकिमना पून्ही आज कार्तिक शुक्ल पूर्णिमा र गेडागुडी र कन्दमूलको पूर्णिमा पनि । वर्षदिनभरी नै विभिन्न चाड पर्व मनाउने नेवार समुदायले आजको दिनलाई हलीमुली पून्ही सकिमना पून्हिको रुपमा मनाउँछन ।
नेकपा विवादको अन्तर्य
नेकपा विवादको अन्तर्य जनताबाट बहुमत पाएर शक्तिशाली बनेको नेकपा पार्टीभित्र विवाद चुलिएको छ । हुन त यो विवाद पहिलो होइन । पार्टी विभाजन हुनेसम्मका विवादहरु यसअघि पनि भएका हुन् ।
सडक दुर्घटना नियन्त्रणमा गम्भीर बन
सडक दुर्घटना नियन्त्रणमा गम्भीर बन सडक दुर्घटनाका कारण देशले आर्थिक रूपमा सक्रिय ठूलो जनसंख्या गुमाइरहेको छ । शुक्रबार मात्र गुल्मीको ईस्मा ४ हुलमा लु१ज ११६६ नम्बरको जिप दुर्घटना हुँदा नेपाली सेनाका दुई जवान सहित एकै गाउँका ६ जनाले ज्यान गुमाए भने २ जना घाइते भए ।
महिला हिंसा अन्त्य गरौं
महिला हिंसा अन्त्य गरौं
सर्वसम्मत नेतृत्व चयन होस्
सर्वसम्मत नेतृत्व चयन होस् कोरोना कहरका बिच पनि उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा महासंघ हाँक्ने नयाँ समिति चयन बिहीबारदेखि सुरु भएको छ । कोरोना संक्रमणको जोखिमका कारण उद्घाटन मात्रै नभई बन्दसत्र समेत जुम एपबाट भएकोे छ ।
‘उद्योगी व्यवसायीको हितमा काम गर्ने मेरो लक्ष्य हो’
‘उद्योगी व्यवसायीको हितमा काम गर्ने मेरो लक्ष्य हो’ निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमूलक संस्था तथा उद्योगी व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघको मंसिर ११ देखि १३ गतेसम्म नयाँ नेतृत्व छनोटका लागि काठमाण्डौँ ५४ औं वार्षिक साधारणसभा र अधिवेशन हुँदैछ । अधिवेशनले वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित ६४ जना पदाधिकारी चयन गर्नेछ ।
नमुना धुर्कोट : सहमति, सहकार्य र एकता आजको आवश्यकता
नमुना धुर्कोट : सहमति, सहकार्य र एकता आजको आवश्यकता हाम्रो देशमा तिन तहको सरकार केन्द्र, प्रदेश र स्थानीय सरकार छ । स्थानीय सरकार विशेषगरी गाउँतहसँग सरोकार राख्दछ ।
करदाताको सम्मान
करदाताको सम्मान नेपालमा उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने गरिएको छ । यस वर्ष सरकारले १५ विधामा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ ।
आजदेखि महिला हिंसा अन्त्यका लागि दिवस सुरु
आजदेखि महिला हिंसा अन्त्यका लागि दिवस सुरु हरेक वर्षको २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध ऐक्यवद्धता जनाउन र जनचेतना कायम राख्न महिला हिंसा अन्त्यका लागि दिवस मनाउने गरिन्छ । यो वर्ष नोभेम्बर २५ आजदेखि डिसेम्बर १० अर्थात् मंसिर १० गतेदेखि २५ गते सम्म यो दिवस मनाइने भएको छ ।
कोदो संरक्षणमा ध्यान देऊ
कोदो संरक्षणमा ध्यान देऊ कोदो एक ठाडो घाँस जातीय एकवर्षे बाली हो । यो मानिसका लागि अत्यन्त लाभदायिक र पौष्टिक तत्वका रुपमा रहेको छ  । तर पछिल्लो समय किसानहरुले यसको खेती गर्न छोडेकाले लोप हुँदै गएको छ ।
पर्यटकको पर्खाइमा पर्यटन क्षेत्र
पर्यटकको पर्खाइमा पर्यटन क्षेत्र कोरोना महामारीका कारण आठ महिनादेखि बन्द रहेका नेपालका पर्यटकीय धार्मिक स्थलहरु धमाधम खुल्न थालेका छन् । सरकारले धार्मिकस्थल खुला गर्ने निर्णय गरेपछि देशका पर्यटकीय धार्मिक स्थलहरु पर्यटकका लागि खुला गरिएको छ ।
विद्यालय खोल्दा सावधानी अपनाऔं
विद्यालय खोल्दा सावधानी अपनाऔं कोरोना भाइरस (कोभिड—१९) को कारण बन्द रहेका विद्यालय सञ्चालन गर्नसक्ने अधिकार स्थानीय तहलाई तोकिएपछि धमाधम विद्यालय खोल्ने तयारी अघि बढेको देखिन्छ । केही स्थानीय तहहरुले ९ महिनादेखि बन्द रहेका विद्यालय खोलेका छन् भने केहीले खोल्ने तयारी थालेका छन् ।
Weather Update