Shittalpati
बाल दिवसको औचित्य
बाल दिवसको औचित्य प्रत्येक वर्षको नोभेम्बर २० तारिखका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइन्छ । सन् १९८९ मा संयुक्त राष्ट्रसघंबाट पारित भएको बालअधिकार सम्बन्धी महासन्धि सन् १९९० सेप्टेम्बर १४ का दिन नेपालले अनुमोदन गरेपछि नेपालमा समेत विधिवत् रूपमा बालअधिकार अभियानको सुरूवात भयो ।
शौचालय दिवसको सार्थकता
शौचालय दिवसको सार्थकता आज विश्व शौचालय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । शौचालय वा सरसफाईको अभावले मानिसको जीवनयापनमा पुर्‍याउने असरमा केन्द्रित रहेर हरेक वर्ष १९ नोभेम्बरमा यो दिवस मनाइने गरिन्छ ।
काग तिहार र यसको महत्व
काग तिहार र यसको महत्व नेपालमा हिन्दुहरूको दोस्रो ठूलो चाडका रूपमा मानिने तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । यस दिन कागको पूजा गरिन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झनामा कागलाई विभिन्न परिकार तथा मिठाई खुवाउने गरिन्छ ।
काँग्रेसको अधिवेशन र प्रतिनिधिहरुको भूमिका
काँग्रेसको अधिवेशन र प्रतिनिधिहरुको भूमिका दलीय व्यवस्थामा दलको निर्णयाक भूमिका हुन्छ । नेपाली काँग्रेसले खेल्ने भूमिका र लिने निर्णयले तिन करोड नेपाली जनतालाई प्रभाव पार्दछ । मजदुरदेखि मालिक सम्मलाई, गरिबदेखि धनी सम्मलाई, रैतीदेखि नागरिक सम्मलाई र आमजनतालाई नेपाली काँग्रेसले अपनत्व महशुस हुने गरी काम गर्न सक्नुपर्दछ ।
तिहारमा संयम र सावधानी
तिहारमा संयम र सावधानी हिन्दु नेपालीहरु तिहारको संघारमा छन् । फूलै फूलको पर्वका रुपमा लिने तिहार पर्व हरेक वर्ष विशेष हुने गर्दछ  । सधैँ उत्साह, उमङ्ग र आनन्दपूर्वक तिहार मनाइने गरिन्छ ।
वैकल्पिक शिक्षामा स्थानीय सरकारको अग्रसरता
वैकल्पिक शिक्षामा स्थानीय सरकारको अग्रसरता कोरोना भाइरसका कारण यस शैक्षिक सत्रको तीन महिनाभन्दा बढि कुनैपनि शैक्षिक कार्यक्रम सञ्चालन हुन सकेन । बैशाख महिनाको दोस्रो सातासम्म नयाँ पुस्तक खरिद आदिमा बित्यो । त्यसपछि विद्यालय शिक्षा क्षेत्रमा छटपटि शुरू भयो ।
सरकारको अकर्मण्यता
सरकारको अकर्मण्यता नेपालमा बहुमत प्राप्त दलको सरकार छ । त्यही सरकारबाट नेपाली जनताले सुरुवातमा धेरै आशा र भरोसा गरेका थिए । तर जनताको आशा निरासामा परिणत हुँदै गएको छ ।
शान्ति र विकासका लागि विज्ञान
शान्ति र विकासका लागि विज्ञान हरेक वर्षको नोभेम्बर १० तारिखमा विश्वभरि शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइने गरिन्छ । आज विश्वभर शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदैछ ।
थप जटिल बन्दै कोरोना
थप जटिल बन्दै कोरोना पछिल्लो समय कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएको छ । कोरोना भाइरस नियन्त्रणको प्रयास जति गरेपनि संक्रमण दर झन् बढ्दै गएको हो । कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि मृत्यु हुनेको संख्या झन् बढिरहेको छ ।
रेडियोग्राफी दिवस र यसको प्रयोग
रेडियोग्राफी दिवस र यसको प्रयोग हरेक वर्षको नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाउन लागिएको छ ।
जथाभावी जडीबुटी सेवन नगरौं
जथाभावी जडीबुटी सेवन नगरौं कोरोना भाइरस अर्थात् कोभिड–१९ महामारी विश्वभर फैलिएको छ । नेपालमा पनि कोरोना संक्रमित र यसबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यो भाइरसको संक्रमण निको पार्ने खोप तथा औषधीहरु परीक्षणकै चरणमा छन् ।
भोकाहरुको गाँस नखोसियोस्
भोकाहरुको गाँस नखोसियोस् काठमाडौं महानगरपालिकाका प्रमुखले टुँडीखेलमा भोका, नांगा र असहायहरूका लागि स्वयम्सेवी व्यक्ति र संस्थाले उपलब्ध गराएको निःशुल्क भोजन बन्द गर्ने आदेश दिएको समाचार सार्वजनिक भएपछि यसको सर्वोत्र आलोचना भएको छ । कोरोनाका कारण रोजी रोटी गुमाएर भोकभोकै सडकमा आएका नागरिकहरुलाई केही स्वयम्सेवक संस्थाहरुले खानाको व्यवस्था गरिरहेका बेला महानगरपालिकाका प्रमुखले दिएको यस्तो...
Weather Update