के ओलीको भोलि सहज होला ?
मंगलबार, पुस ७, २०७७
‘जनतामा हाम्रो सरकार भन्ने अनुभुति हुनेगरी काम गरेका छौँ’
मंगलबार, पुस ७, २०७७
इमान्दार, संघर्षशील र विकास प्रेमी सन्तोष थापा मगरले माथागढी गाउँपालिकाको नेतृत्व सम्हालेको साढे तीन वर्ष पुग्न लागेको छ । गाउँपालिकाको मुख्य योजनाकारको छवि बनाएका थापाले तीन वर्ष हाराहारीमा पृथक विकास आयोजना अघि बढाएका छन् ।
सरकार प्रमुख र संसद् विघटन
मंगलबार, पुस ७, २०७७
लामो समयदेखिको नेकपाको आन्तरिक किचलो अहिले आएर संसद् विघटनमा परिणत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीका केही नेताहरुको घेराबन्दीमा परेपछि अन्ततः असंवैधानिक बाटो रोज्न पुगेका छन् ।
यातायातमा लापरवाही
सोमबार, पुस ६, २०७७
कोरोना भाइरसको जोखिम कायमै रहेको छ । सार्वजनिक यातायात निर्वाध रुपमा गुडेका छन् । जसले गर्दा आवत–जावत गर्न जोखिमपूर्ण बनेको छ ।
नेकपा सरकारको विरोध रहर कि बाध्यता ?
आइतबार, पुस ५, २०७७
नेपालमा राणा शासनको अन्त्यतिर नेपाली राष्ट्रिय काँग्रेसको स्थापना २००३ सालमा भयो । नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ साल वैशाख १० गते भारतको कलकत्तामा भएको हो ।
रोजगारीको सुनिश्चितता गर
आइतबार, पुस ५, २०७७
विश्वभर फैलिएको कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा रहेका युवाहरुको अहिले रोजगारी गुमेको अवस्था छ । रोजगारको शिलशिलामा विदेश तथा घरबाहिर रहेका लाखौं युवाहरु बेरोजगार भएर घरमै बसेका छन् ।
चिसोबाट बच्न तयारी थालौं
शनिबार, पुस ४, २०७७
पुस महिना लागेसँगै चिसो पनि बढ्दै गएको छ । यसै पनि पुस जाडोको मौसमले चिनिने महिनामा पर्दछ । अहिले मौसम एक्कासी बदलिएको छ । पुस, माघमा अत्याधिक जाडोले सताउने गर्दछ । बढी कपाउने जाडो यही मौसममा हो । कोभिड–१९ को महामारीबाट आक्रान्त तराई तथा पहाडी क्षेत्रका बासिन्दा यतिबेला चिसो मौसमका...
आप्रवासी दिवसको सार्थकता
शुक्रबार, पुस ३, २०७७
नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो ।
उखु किसानको समस्या सम्बोधन गर
बिहीबार, पुस २, २०७७
हरेक वर्ष उखु किसान मर्कामा परेका छन् । नगदे बालीका रूपमा रहेको उखु उधारोमा विक्री गर्दै आएका किसानले वषौंसम्म चिनी मिलबाट वक्यौता रकम नपाउँदा मर्कामा परेका छन् ।
काँग्रेसको सडक प्रदर्शन
बुधबार, पुस १, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार देशभर सडक प्रदर्शन गर्यो । उसले सरकारको कार्यशैलीको कडा आलोचना गर्दै सडक प्रदर्शन गरेको हो ।
मानव विकासमा जरुरी
मंगलबार, मंसिर ३०, २०७७
मानवको जीवनलाई सन्तुष्ट, सिर्जनशील र समाजको भलाइको लागि योगदान गर्न सक्ने बनाउने प्रक्रिया नै मानव विकास हो । दिगोपन मानव विकासको अर्को महत्वपूर्ण स्तम्भ हो । मानव जीवनलाई दीर्घकालिन रुपमा सुरक्षित बनाएर विकास गर्नु नै दिगोपन हो ।
प्रतिपक्षको आन्दोलन
सोमबार, मंसिर २९, २०७७
प्रमुख प्रतिपक्षी दलको हैसियतबाट नेपाली काँग्रेसले आजदेखि आफ्ना आन्दोलनका कार्यक्रमलाई सार्वजनिक गर्दै देशव्यापी रुपमा विरोध प्रर्दशन गर्ने निर्णय गरेसँगै देशव्यापी रुपमा सुरुक्षा अवस्था अत्यन्तै मजबुत बनाउने कार्य शुरु भएको छ । सरकारले विभिन्न किसिमका अनियमितता गरेको र देशमा सुशासन कायम गर्न नसकेको भन्ने गुनासाहरुका कारण पनि प्रतिपक्ष आन्दोलित भएको हो ...
नेताहरु चरित्रवान बन्नुस्
आइतबार, मंसिर २८, २०७७
राजनैतिक रुपमा देखापरेका विभिन्न खालका घटना र परिघटनाले मुलुकका हरेक काम कार्यवाहीमा अत्यन्त्यै ठूला समस्याहरु श्रृजना भएका छन्, अहिले । नेताहरुका चारित्रिक गतिविधी र नैतिक आचारणका कारण पनि धेरै अनियमितताहरु देखापर्ने गरेका छन् ।


