गुल्मीको मुसिकोटमा जिप दुर्घटना हुँदा १४ जना घाईते
शुक्रबार, असोज २५, २०८१
पाल्पा जेसिजद्वारा संस्कृति संरक्षणका लागि पिङ निर्माण
बुधबार, असोज २३, २०८१
पाल्पा जेसिजले संस्कृति संरक्षण गर्न जिल्लाको तानसेन नगरपालिका – ५ कैलाशनगर स्थित पार्कमा पिङ निर्माण गरेको छ । जेसिजले वडा कार्यालयको समन्वयमा नेपालीहरुको महान पर्व बडा दसैंको अवसरमा २ वटा लुठे पिङ निर्माण गरेको हो ।
रोकेको छ कसले र रोकिन्छ के का लागि ?
बुधबार, असोज २३, २०८१
भनिन्छ इच्छा शक्ति भए संसरमा असम्भव केही पनि छैन् । यो पंक्तिकारको मान्यता पनि यही हो वा सामाजिक वा सार्वजनिक जीवन दर्शन पनि यही हो । तर कहिले काही भने हैन केही गरौं वा केही प्रारम्भ गरौं वा लौन अवत केही गरौं भन्ने प्रस्ताव माथि देखाइने उदाशिनता वा सम्भव छैन्...
चाडपर्वको मुखमा सवारी दुर्घटना : पाँचको मृत्यु
सोमबार, असोज २१, २०८१
दसैं र तिहारजस्ता मुख्य चाडपर्व नजिकिदै जाँदा सडक दुर्घटनाका समाचारहरु दिनहुँ आइरहेका छन् । कच्ची सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, गाडी मर्मत नगरी हतारमा स्पिडमा चलाउने र मदिरा सेवन गरी गाडी चलाउदाँ सवारी दुर्घटना हुने गरेका हुन् ।
बुटवललाई चिटिक्क बनाउँदै उपमहानगर
आइतबार, असोज २०, २०८१
बुटवल उपमहानगरपालिकाले बुटवललाई चिटिक्क बनाउने अभियानलाई तिव्रता दिएको छ । चाडबाडलाई लक्षित गरी नगरलाई सफा र सुन्दर बनाएर सरसफाइ तथा हरियाली प्रवर्द्धन गर्न भन्दै उपमहानगरपालिकाले विशेष अभियान नै चलाएको हो ।
दैवीप्रकोप कोषमा नागरिक लगानीको ५१ लाख सहयोग
शनिबार, असोज १९, २०८१
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
आज घटस्थापना, घर–घरमा जमरा राखिँदै
बिहीबार, असोज १७, २०८१
नेपालीहरूको महान् चाड बडादसैं आज (विहीबार)बाट सुरु भएको छ । बडादसैंको पहिलो दिन घटस्थापना । आज सबै नेपालीहरूले आ–आफ्नो घर–घरमा जमरा राख्ने गर्दछन् ।
तानसेनको दमकडामा ज्येष्ठ नागरिकको आँखा परीक्षणसँगै लठ्ठी वितरण
मंगलबार, असोज १५, २०८१
तानसेन नगरपालिका –९ दमकडामा ज्येष्ठ नागरिकलाई लठ्ठी वितरणसँगै आँखा परीक्षण गरिएको छ । ज्येष्ठ नागरिक मिलन केन्द्र तानसेन ९ दमकडाले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस तथा विश्व दृष्टि दिवसका अवसरमा मंगलबार ६८ वर्ष माथिका बा–आमालाई लठ्ठी वितरण गर्दै आँखा परीक्षण गरिदिएको हो ।
बढ्यो सेयर बजार
मंगलबार, असोज १५, २०८१
मंगलबार सेयर बजार भारी अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा एकै दिन ११४.७० अंक अर्थात् ४.५७ प्रतिशतले बजार बढेको हो । यो वृद्धिसँगै परिसूचक २६२३ अंकमा पुगेको छ । कारोबार रकम पनि दोब्बर बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६१...
बंगलादेशमाथि भारतको क्लिनस्वीप
मंगलबार, असोज १५, २०८१
घरेलु टोली भारतले दोस्रो टेस्ट खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै दुई खेलको सिरिज क्लिनस्वीप गरेको छ । ९५ रनको लक्ष्य भारतले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
के गतिशिल पाल्पा बनाउन सकिदैन र ?
सोमबार, असोज १४, २०८१
पाल्पाको पहिचान प्रशासनिक केन्द्र, व्यापारिक केन्द्र र शैक्षिक केन्द्रको रुपमा रहेको इतिहास छ । पाल्पालाई जब राज्यको रुपमा हेरिन्छ एक प्रशासनिक अब्वलता र सवल राज्यको प्रशासनिक केन्द्रको रुपमा रहेको यसको इतिहास छ ।
देशभर बाढी पहिरो : ६६ को मृत्यु, दर्जनौँ बेपत्ता
आइतबार, असोज १३, २०८१
अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । यो समाचार तयार पर्दासम्म देशका विभिन्न्न स्थानामा भएका विपद्का घटनाबाट ६६ जनाको मृत्यु भएको हो ।
‘पाल्पामा नेपाल भाषा साहित्यको इतिहास’ पुस्तकको चर्चा
शनिबार, असोज १२, २०८१
‘पाल्पामा नेपाल भाषा साहित्यको इतिहास’ नामक पुस्तक हालै तानसेनमा लोकार्पण भएको छ । पाल्पाली साहित्यकारहरु राजेन्द्र गोपाल सिंह र पुष्कर अथक रेग्मीले वृहत् अनुसन्धान र अन्वेषण गरेर तयार पारेको पुस्तक र लेखकका बारेमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।


