जलविद्युत कम्पनीको आईपीओ खुल्यो
शुक्रबार, साउन १५, २०७८
आज मानव बेचबिखनविरुद्धको दिवस मनाइदै
शुक्रबार, साउन १५, २०७८
मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । सन् २००२ मा सम्पन्न सार्कको ११ औं शिखर सम्मेलनबाट पारित यौन शोषणको लागि महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धिलाई २०६३ भदौ २० गते संसदले अनुमोदन गरेपछि सोहि दिनको सम्झनामा यो दिवस मनाउन शुरु गरिएको हो ।
आज खीर खाएर साउन पन्ध्र मनाइँदै
शुक्रबार, साउन १५, २०७८
नेपालीहरुले आज खीर खाएर साउन १५ मनाउँदै छन् । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् ।
बढ्दो मानव बेचबिखन रोकौं
शुक्रबार, साउन १५, २०७८
आज जुलाई ३० अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस हो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले सो दिवस मनाउन थालेको हो ।
कोरोना खोप माग्दै पाल्पाका शिक्षकहरु धर्नामा
बिहीबार, साउन १४, २०७८
पाल्पाका शिक्षकहरु कोरोना भाईरस विरुद्धको खोप माग्दै आन्दोलनमा उत्रिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला कोभिड व्यबस्थापन समितीबाट कोरोना खोप वितरण विभेद भएको भन्दै शिक्षकहरु सबै काम छोडेर धर्नामा उत्रिएका छन् । खोप नपाएपछी शिक्षकहरुले नियमित रुपमा पठन पाठन गर्दै आएको बैकल्पिक पठन पाठन समेत बन्द गरेका छन् ।
परीक्षा दिन नपाउँदा निराश भएर फर्किए विद्यार्थी
बिहीबार, साउन १४, २०७८
बिहिवार बिहान ७:०० बजेबाट शुरु हुने कक्षा ११ को परिक्षा दिन हतार–हतार गरेर रामपुर नगरपालिका– ७ बस्ने सबिना राना रामतुलसी माविमा पुगिन । उनी परीक्षा शुरु हुने समयभन्दा आधा घण्टा अगावै विद्यालयको प्रवेशद्धार बाहिर परीक्षाको तयारीका साथ बसेकी थिइन् ।
भूमि सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीलाई ध्यानार्कषण
बिहीबार, साउन १४, २०७८
जिल्ला भूमिअधिकार मञ्च पाल्पाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भूमि सम्बन्धी समस्या समाधान आयोगमार्फत अव्यस्थित, भूमिहिनहरुको समस्या समाधान गर्न ध्यानार्कषण गराएको छ ।
रम्भाले बाड्यो वैकल्पिक सिकाइका लागि निःशुल्क सिम
बिहीबार, साउन १४, २०७८
जिल्लाको रम्भा गाउँपालिकाले वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन विद्यार्थीहरुलाई निःशुल्क सिमकार्ड वितरण गरेको छ ।
वृद्धभत्ता घरदैलोमै
बिहीबार, साउन १४, २०७८
हरिनास गाउँपालिकाले जेष्ठ नागरिकको वृद्धभत्ता घरदैलोमै पुगेर वितरण गरेको छ । दूरदराजमा रहेको उक्त गाउँपालिकाबाट वृद्धभत्ता लिन सदरमुकामको बैंकमा जानुपर्दा जेष्ठ नागरिकले सास्ती खेप्दैआएका थिए ।
बाघ संरक्षणमा चुनौती
बिहीबार, साउन १४, २०७८
अन्तर्राष्ट्रिय बाघ दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदै छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले जुलाई २९ लाई अन्तर्राष्ट्रिय बाघ दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
पाल्पाको तिनाउमा ट्रक दुर्घटना, तीन घाइते
बुधबार, साउन १३, २०७८
जिल्लाको तिनाउ गाउँपालिका ५ चरचरे स्थित सिद्धार्थ राजमार्गमा ट्रक दुर्घटना भएको छ । बुधबार दिउँसो पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ४४९९ नम्वरको खाली ट्रक आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।


