Shittalpati
मुसिकोटमा चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत
मुसिकोटमा चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत गुल्मीमा पीडितको घरमा पुगेर राहत हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुसिकोट नगरपालिका ४ मा पुगेर चट्याङ लागेर मृत्यु भएका पीडित परिवारलाई राहत हस्तान्तरण गरेकी हुन् ।
पाल्पामा कोरोना संक्रमित घटे, सक्रिय संख्या ७२
पाल्पामा कोरोना संक्रमित घटे, सक्रिय संख्या ७२ जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । केही दिन यता नयाँ संक्रमित नथपिएको र संक्रमितहरू निको हुने क्रम बढेसँगै जिल्लामा संक्रमित घटेका हुन् ।
भोलिको लुम्बिनी प्रदेश सभा बैठक स्थगित
भोलिको लुम्बिनी प्रदेश सभा बैठक स्थगित लुम्बिनी प्रदेश सभाको बैंठक स्थगित भएको छ । भदौ १८ गते नेपाली काँग्रेसको अधिवेशन रहेको र प्रमुख प्रतिपक्ष दल एमालेसँग बैठक चलाउने विषय सहमति नजुटेका कारण भदौ १७ गतेको लागि बोलाएको बैंठक सूचना टाँस गरि स्थगित भएको हो ।
पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते
पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते जिल्लाको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
राष्ट्रिय शीत तिज गीत प्रतियोगितामा पाल्पाकी अम्बिका प्रथम
राष्ट्रिय शीत तिज गीत प्रतियोगितामा पाल्पाकी अम्बिका प्रथम राष्ट्रिय शीत तिज गीत प्रतियोगितामा पाल्पाकी अम्बिका आचार्य प्रथम भएकी छन् । शीत काव्य समाज नेपाल र सुख शान्ति टेलिभिजनले संयुक्त रुपमा आयोजना गरेको शीत तिज गीत प्रतियोगितामा पाल्पाली साहित्यकार आचार्य प्रथम भएकी हुन् ।
उजिर सिंह र भगवती जात्राको कथा
उजिर सिंह र भगवती जात्राको कथा भगवती जात्रा हेरेर आएपछि नातीले हजूर बुबालाई प्रश्न गरे, “हजूरबुवा ! यो भगवती जात्रा निकाल्ने चलन कहिले कसरी भयो ? ” हजूर बुबाले खुशी हुँदै भन्नु भयो , “त्यस बारेमा एउटा सत्य कथा छ । ”
ग्लोबल बैंकले ल्यायो तीज विशेष योजना
ग्लोबल बैंकले ल्यायो तीज विशेष योजना ग्लोबल आइएमई बैंकले कुशे औंसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी विशेष योजना ल्याएको छ ।
जनतालाई निरास नबनौैं
जनतालाई निरास नबनौैं प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको कार्यकारी जिम्मेवारी सम्हालेको डेढ महिना बितिसकेको छ । यस समयलाई सरकार सञ्चालनका दृष्टिले कम भन्न मिल्दैन ।
तानसेन गुठीद्वारा जात्रा पर्व र पुस्तकालयलाई सहयोग
तानसेन गुठीद्वारा जात्रा पर्व र पुस्तकालयलाई सहयोग तानसेन गुठी काठमाडौंले पाल्पामा सञ्चालित जात्रा पर्व र धवल पुस्तकालयलाई आर्थिक सहयोग गरेको छ । धार्मिक, सांस्कृतिक र सामाजिक परोपकारीको क्षेत्रमा सक्रिय रहँदै आएको गुठीले जात्रा पर्व र पुस्तकालयलाई आर्थिक सहयोग गरेको हो ।
गुल्मीको रेसुङ्गामा विद्यार्थीले गराए क्याम्पस प्रमुखको ध्यानाकर्षण
गुल्मीको रेसुङ्गामा विद्यार्थीले गराए क्याम्पस प्रमुखको ध्यानाकर्षण रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासका विद्यार्थीहरुले क्याम्पस प्रमुखको ध्यानाकर्षण गराएका छन् । विद्यार्थीहरुले विभिन्न समस्याहरु देखाउदै क्याम्पस प्रमुख हरि बहादुर खत्रीको ध्यानाकर्षण गराएका हुन् ।
कोरोना महामारीका बीच निकालियो ऐतिहासिक भगवती जात्रा
कोरोना महामारीका बीच निकालियो ऐतिहासिक भगवती जात्रा कोरोना महामारीका जोखिमका बीच पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवतीजात्रा परम्परा धान्नकै लागि मात्र मन्दिर परिसरमा भगवतीको प्रतिमूर्ति घुमाएर रथयात्रा निकालिएको हो ।
Weather Update