Shittalpati
सञ्चार विधेयक पुनर्लेखन गर्न पाल्पाली पत्रकारको माग
सञ्चार विधेयक पुनर्लेखन गर्न पाल्पाली पत्रकारको माग लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक फिर्ता गरेर पुनर्लेखन गर्न पाल्पाका पत्रकारहरुले माग गरेका छन् ।
बाख्रालाई पिपिआरको खोप
बाख्रालाई पिपिआरको खोप खसीबाख्रामा लाग्ने पिपिआर रोगबाट सुरक्षित राख्न पर्साका १४ स्थानीय तहमा ७४ हजार खसीबाख्रामा खोप लगाइएको छ । आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रमअनुसार सो रोगविरुद्धको खोप लगाइएको कार्यालयका निमित्त प्रमुख वीरबहादुर श्रेष्ठले बताए ।
असार २२ देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइँदै
असार २२ देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइँदै सरकारले भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेदेखि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै दोस्रो खोप दिने मिति तय भएको जनाएको हो ।
पाल्पामा शनिबार ६५ संक्रमितले कोरोना जिते, १४ जनामा संक्रमण
पाल्पामा शनिबार ६५ संक्रमितले कोरोना जिते, १४ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ६५ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ६५ जना संक्रमितले कोरोना जितेका हुन् ।
‘शीत’ लाई नियाल्दा
‘शीत’ लाई नियाल्दा कविता , आख्यान, नाटक र निबन्ध साहित्यका चार विधाहरू हुन् । कविता सर्वाधिक लोकप्रिय विधा हो । कविता विधा अन्तर्गत विभिन्न उपविधा छन् र वर्तमान समयानुकूल थप नयाँ उपविधाहरूको सूत्रपात हुँदै गएका छन् ।
सहकारी दिवसको औचित्य
सहकारी दिवसको औचित्य सहकारी दिवस सहकारी अभियन्ता, सहकारीकर्मी सहकारी संघ संस्थाहरूको एउटा पर्व नै हो । हरेक वर्षको जुलाई महिनामा विश्वभर फरक–फरक नाराका साथ यो दिवस मनाउने प्रचलन छ । त्यसले गर्दा सहकारी दिवसले नयाँ ऊर्जा थप्ने गरेको अवस्था छ ।
गुल्मीदरबारमा उत्कृष्ट कृषकलाई सम्मानसँगै कृषि सामग्री
गुल्मीदरबारमा उत्कृष्ट कृषकलाई सम्मानसँगै कृषि सामग्री जिल्लाको गुल्मीदरवार गाउँपालिका १ र २ का उत्कृष्ट कृषकलाई सम्मानसँगै कृषि सामग्री वितरण गरिएको छ । शिवशंकर स्मार्ट कृषि गाउँ खाद्यन्नबाली कार्यक्रम उपभोक्ता समूहले यहाँका उत्कृष्ट कृषकहरुका लागि एक औपचारिक कार्यक्रमका बिच कृषि सामग्री वितरणसँगै सम्मान गरेको हो ।
तानसेन नगर सरकारले दियो किसानलाई कृषि सामग्री
तानसेन नगर सरकारले दियो किसानलाई कृषि सामग्री जिल्लाको तानसेन नगर सरकारले ग्रामीण क्षेत्रका किसानलाई अनुदानमा कृषि सामग्री दिएको छ । नगर सरकारले कृषिलाई यान्त्रिकरण गर्दै व्यवसायिक कृषिमार्फत नगरलाई आर्थिक समृद्धि बनाउनका लागि किसानलाई अनुदानमा आवश्यक कृषि सामग्री दिएको हो ।
पाल्पामा शुक्रबार ४९ जना नयाँ कोरोना संक्रमित थपिए
पाल्पामा शुक्रबार ४९ जना नयाँ कोरोना संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४९ जनामा कोरोना संक्रमण देखिएको हो ।
Weather Update