इन्धन मूल्यवृद्धिको असर
शुक्रबार, भदौ १८, २०७८
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आयो
बिहीबार, भदौ १७, २०७८
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । स्वीकृत पाएको साढे ३ महिनाको अवधिमा जिल्ला अस्पताल पाल्पाले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको हो ।
माथागढीले विद्यार्थीको सिकाइ सहजीकरण गर्न पुस्तिका बनाउँदै
बिहीबार, भदौ १७, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले विद्यार्थीहरुको सिकाइमा सहजीकरण गर्न सिकाइ तथा मुल्यांकन पुस्तिकाको तयारी थालेको छ । कोभिडका कारण भौतिक उपस्थितीमा विद्यालय खुल्ने अनिश्चित भए पछि गाउँपालिकाले विद्यार्थीहरुको सहजीकरणका लागि पुस्तिका बनाउने तयारी थालेको हो ।
तम्घास–सिमलटारी सडक भासियो
बिहीबार, भदौ १७, २०७८
लगातारको वर्षाका कारण जमिन गलेपछि मदन भण्डारी राजमार्गको तम्घास–सिमलटारी खण्डको सेउघा सडक भासिएको छ । तम्घास–सिमलटारी खण्ड अन्र्तगत रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरोले कालोपत्रे सडक भासिएको हो ।
अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा
बिहीबार, भदौ १७, २०७८
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट राख्नका लागि आवश्यक उपकरणसहित प्रक्रिया अगाडि बढाइएको छ ।
अब दराजको सामान रिटर्न गर्न सजिलो हुने
बिहीबार, भदौ १७, २०७८
नेपालको अग्रणी अनलाइन बजार दराजले ग्राहकको लागि अनलाइन शपिंग अझ सुविधाजनक बनाएको छ । आईएमईपेसँग साझेदारी गरी देशका विभिन्न भागमा नयाँ ड्रप अफ पोइन्ट्सहरु प्रारम्भको दराजले घोषणा गरेको छ ।
इन्टरनेट र यसको प्रयोग
बिहीबार, भदौ १७, २०७८
इन्टरनेट, कम्प्युटर विद्युतीय प्रविधि अन्तर्गत विकास भएको एक विश्वब्यापी सञ्जाल वा कम्प्युटरहरूको समूह हो ।
गुल्मीमा नागरिकता बनाउन प्रशासन आउन नसक्नेलाई घरमै नागरिकता
बुधबार, भदौ १६, २०७८
जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता बनाउन आउन नसक्नेहरुका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घर–घरमा पुगेर नागरिकता वितरण गरेकी छन् ।
मुसिकोटमा चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत
बुधबार, भदौ १६, २०७८
गुल्मीमा पीडितको घरमा पुगेर राहत हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुसिकोट नगरपालिका ४ मा पुगेर चट्याङ लागेर मृत्यु भएका पीडित परिवारलाई राहत हस्तान्तरण गरेकी हुन् ।
पाल्पामा कोरोना संक्रमित घटे, सक्रिय संख्या ७२
बुधबार, भदौ १६, २०७८
जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । केही दिन यता नयाँ संक्रमित नथपिएको र संक्रमितहरू निको हुने क्रम बढेसँगै जिल्लामा संक्रमित घटेका हुन् ।
भोलिको लुम्बिनी प्रदेश सभा बैठक स्थगित
बुधबार, भदौ १६, २०७८
लुम्बिनी प्रदेश सभाको बैंठक स्थगित भएको छ । भदौ १८ गते नेपाली काँग्रेसको अधिवेशन रहेको र प्रमुख प्रतिपक्ष दल एमालेसँग बैठक चलाउने विषय सहमति नजुटेका कारण भदौ १७ गतेको लागि बोलाएको बैंठक सूचना टाँस गरि स्थगित भएको हो ।

