एक अर्ब ६५ करोडको डाइपर आयात
आइतबार, साउन २४, २०७८

पाल्पा पनि ‘रेड जोन’मा, छैन सतर्कता
आइतबार, साउन २४, २०७८
पाल्पा सहित लुम्बिनी प्रदेशका पाँच जिल्ला ‘रेड जोन’ मा परेका छन् । पाल्पा, गूल्मी ,कपिलवस्तु, प्यूठान र अर्घाखाँचीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खतराको सूचीमा राखेको छ । स्वास्थ्य मन्त्रालयले पाल्पालाई ‘रेड जोन’को सूचीमा राखे पनि सतर्कता भने अपनाइएको छैन ।

साउन महिनाका पर्वहरु
आइतबार, साउन २४, २०७८
सूर्य एक राशीबाट अर्को राशीमा प्रवेश गर्ने संक्रमणकालीन पवित्र दिनलाई संक्रान्ति भनिन्छ । त्यसमा पनि माघे संक्रान्ति र साउने संक्रान्तिलाई अझ विशेष दिन मानिन्छ ।

लोकतन्त्र कमजोर नबनाऊ
आइतबार, साउन २४, २०७८
नेपालमा पछिल्लो समय लोकतन्त्र कमजोर बन्दै गएको छ । विभिन्न राजनितिक दलहरुकै कारण लोकतन्त्र कमजोर बन्दै गएको हो । लोकतान्त्रिक बहुदलीय व्यवस्थाको सुन्दरता भनेको संविधानवादको पालना, मानव अधिकारको प्रत्याभूतिलगायत आवधिक चुनाव हो ।

लायन्स क्लव पाल्पा भैरवले दियो आश्रमका असहाय र जेष्ठ नागरिकलाई खाद्यान्न
शनिबार, साउन २३, २०७८
जिल्लामा क्रियाशिल रहेको लायन्स क्लव पाल्पा भैरवले तानसेनको निल सागर सेवा आश्रममा रहेका असहाय र जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेको छ । कोभिडबाट प्रभावित रहेका असायह र जेष्ठ नागरिकहरुका लागि क्लवले खाद्यान्न सहयोग गरेको हो ।
.jpg)
नारायण युवा क्लवले मनायो साधारण सभा तथा अधिवेशन
शनिबार, साउन २३, २०७८
तानसेनमा सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको नारायण युवा क्लवले आफनो २४ औं साधारण सभा तथा अधिवेशन मनाएको छ । क्लवले शनिबार न्यून सदस्यहरुको उपस्थितीमा स्वास्थ्य मापदण्डको पालना गरी साधारण सभा तथा अधिवेशन मनाएको हो ।

एसइई नतिजा प्रकाशित
शनिबार, साउन २३, २०७८
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । सोही अनुसार नतिजा प्रकाशित भएको छ ।

कक्षा १२ को परीक्षा स्थगित
शनिबार, साउन २३, २०७८
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

पाल्पा कोरोना अपडेट: शनिबार ३५ जना नयाँ संक्रमित थपिए, ३५ जना निको
शनिबार, साउन २३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३५ जना नयाँ संक्रमित थपिएका हुन् ।
.jpg)
भूमी आयोग खारेजको निर्णय सच्चाउन माग
शनिबार, साउन २३, २०७८
अखिल नेपाल किसान महासंघ गुल्मीले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको छ ।

युवालाई व्यावसायिक बनाऊ
शनिबार, साउन २३, २०७८
युवा देश परिवर्तनका संवाहक हुन् । तर आज तिनै युवाहरु कोरोनाका कारण सबै भन्दा बढी प्रभावित छन् । कोरोनाका कारण स्वदेश तथा विदेशको जागिर समेत गुमाएर अहिले युवाहरु बेफुर्सदी बनेका छन् । परिवर्तनका संवाहक युवाहरुले अहिले उर्जावान समय त्यत्तिकै खेर फालिरहेका छन् । यस्तो अवस्थामा सरकारले उर्जावान युवाहरुलाई स्वदेशमै कुनै...