संसद बैठक स्थगित
मंगलबार, भदौ २९, २०७८
बुढ्यौलीमा पनि आरनकै भर
मंगलबार, भदौ २९, २०७८
कालीगण्डकी करिडोर सडकखण्डको आडैमा खरले छाएको सानो झुप्रोमा बसेर हँसिया तयार पार्न घन ठटाउँदै छन् अमरबहादुर विक । उनी उमेरले ६४ पुगे ।
आज राष्ट्रिय बाल दिवस मनाइँदै
मंगलबार, भदौ २९, २०७८
‘सामान्य अवस्था वा कोभिड महामारी: बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका आज ५७ औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ ।
असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण हुने
मंगलबार, भदौ २९, २०७८
दशै नजिकिएसँगै राष्ट्र बैंकले नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । यस वर्ष दशैंका लागि असोज ४ गतेबाट राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको हो ।
बालदिवसको सार्थकता
मंगलबार, भदौ २९, २०७८
राष्ट्रिय बाल दिवस प्रत्येक वर्ष मनाउँदै आएका छौँ । यस वर्ष पनि बालअधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको अगुवाईमा देशभर बालअधिकारप्रति प्रतिवद्धता र जनचेतना बढाउने उद्देश्यले कार्यक्रम हुँदै छन् ।
महासंघले गर्यो पाल्पाका पत्रकारको दुर्घटना बिमा
सोमबार, भदौ २८, २०७८
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मी र कर्मचारीकोे दुर्घटना बिमा गरेको छ । महासंघले प्रत्येक पत्रकारको एक लाख बिमांकको दुर्घटना बिमा गरिदिएको हो ।
पाल्पामा पनि एमसीसीको विरोध
सोमबार, भदौ २८, २०७८
नेपाल कम्युनिष्ट पार्टी पाल्पाले अमेरिकी परियोजना (एमसीसी)को विरोध गरेको छ । नेकपाले एससीसी खारेज हुनुपर्ने मागसहित तानसेनमा विरोध प्रदर्शन गरेको हो । उसले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको छ ।
नागरिक निगरानी गुल्मीको अध्यक्षमा पाण्डे
सोमबार, भदौ २८, २०७८
भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीको अध्यक्षमा पुनः पदमप्रसाद पाण्डेय चयन भएका छन् । सोमबार तम्घासमा भएको संस्थाको दोस्रो जिल्ला अधिवेशनले पाण्डेलाई अध्यक्षमा पुनः चयन गरेको हो ।
अवरोधकाबीच लोकसेवा विधेयक पारित
सोमबार, भदौ २८, २०७८
राष्ट्रियसभाले लोकसेवा आयोगसम्बन्धी विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले बहुमतका आधारमा यो विधेयक पारित गरेको हो ।
बजेटको पूर्ण कार्यान्वयन
सोमबार, भदौ २८, २०७८
गठबन्धन सरकारले पूर्ववर्ती सरकारले ल्याएको आर्थिक अध्यादेशलाई प्रतिस्थापन गरी १६ खर्ब ३२ अर्बको बजेट ल्याएको छ ।
व्यावसायिक गोलभेँडा खेतीप्रति आकर्षण
सोमबार, भदौ २८, २०७८
बाँदरले अन्नबालीलाई नोक्सानी गर्न थालेसँगै यहाँका किसान गोलभेँडा खेतीमा आकर्षित भएका छन् ।
५० वर्षको उमेरमा घरमै नागरिकता !
सोमबार, भदौ २८, २०७८
जिल्लाको मुसिकोट नगरपालिका –३ की गोमा थापाले ५० वर्षको उमेरमा नेपाली नागरिकता पाएकी गरेकी छन् । सोह्र वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रावधान रहेपनि थापाले ५० वर्षमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।
एमालेको अवरोधपछि संसद बैठक स्थगित
आइतबार, भदौ २७, २०७८
आइतबार बसेको प्रतिनिधिसभाको बैंठक स्थगित भएको छ । संसदमा एमालेका सांसदहरुले निरन्तर अवरोध गरेपछि भदौ २९ गतेसम्मका लागि संसद बैंठक स्थगित भएको हो ।


