Shittalpati
पाल्पामा यामाहाले गर्‍यो सहकारीसँग छलफल, ल्यायो दशै तिहार अफर
पाल्पामा यामाहाले गर्‍यो सहकारीसँग छलफल, ल्यायो दशै तिहार अफर पाल्पाको लागि यामाहाको आधिकारी विक्रेता ज्ञानेन्द्र अटो वक्र्सले जिल्लाका सहकारीहरुसँग छलफल गरेको छ । वक्र्सले आफ्ना ग्राहकहरुको सेवालाई थप प्रभावकारी र सहुलियतपूर्ण बनाउने उद्देश्यले सहकारीहरुसँग छलफल गरेको हो ।
एघार लाखलाई निःशुल्क मास्क
एघार लाखलाई निःशुल्क मास्क प्रहरीले मास्क नलगाइ हिँड्ने ११ लाख बढी नागरिकलाई मास्क निःशुल्क रूपमा उपलब्ध गराएको छ ।
ऋषिपञ्चमी मनाइयो
ऋषिपञ्चमी मनाइयो सप्तऋषिको पूजा गरी शनिबार ऋषिपञ्चमी मनाइएको छ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका हुन् ।
एनसेलको नयाँ अभयिान ‘डाटा सधैं अन’
एनसेलको नयाँ अभयिान ‘डाटा सधैं अन’ एनसेल आजियाटा लिमिटेडले नयाँ अभियान सञ्चालन गरेको छ । कम्पनीले अभियान अन्र्तगत ‘डेटा सधैँ अन’ सञ्चालनमा ल्याएको हो ।
भौतिक उपस्थितिमै पाल्पाका विद्यालय खुल्दै  !
भौतिक उपस्थितिमै पाल्पाका विद्यालय खुल्दै ! कोरोना महामारीका कारण गत बैशाखदेखि बन्द रहेका पाल्पाका विद्यालय धमाधम खुल्न थालेका छन् । संक्रमणको जोखिमकै बीच विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुन थालेको हो ।
एमसीसी चर्चा
एमसीसी चर्चा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अहिले नेपालमा ठूलो चर्चाको विषय बनेको छ ।
पाल्पामा नेकपा (एस) जिल्ला कमिटी घोषणा, अध्यक्षमा पाण्डे
पाल्पामा नेकपा (एस) जिल्ला कमिटी घोषणा, अध्यक्षमा पाण्डे पाल्पामा पनि नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी)ले जिल्ला कमिटी घोषणा गरेको छ । नेकपा (एस)ले शनिबार तानसेनमा भेला गरी कमिटी घोषणा गरेको हो ।
दुर्घटना न्यूनीकरणका लागि नाकामा सचेतना बोर्ड
दुर्घटना न्यूनीकरणका लागि नाकामा सचेतना बोर्ड जिल्लाको दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना बोर्ड राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वय र फोर्टिन स्टार युवा क्लवको सहयोगमा ट्राफिक सचेतना बोर्ड राखिएको हो ।
पाल्पाको माथागढीमा भदौ २८ गतदेखि विद्यालय खुल्ने
पाल्पाको माथागढीमा भदौ २८ गतदेखि विद्यालय खुल्ने जिल्लाको माथागढी गाउपालिकाले भदौ २८ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने भएको छ । शुक्रबार बसेको गाउँपालिको शिक्षा समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै भदै २८ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।
कोरोनाको प्रभाव : पाल्पाका ठूला मन्दिर सञ्चालनमा समस्या
कोरोनाको प्रभाव : पाल्पाका ठूला मन्दिर सञ्चालनमा समस्या कोरोनाले ऐतिहासिक मठमन्दिरमा पूजा खर्च तथा पुजारीको पारिश्रमिक जुटाउन सास्ती भएको छ । कोरोनाको जोखिमले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल नहुँदा मन्दिरका नियमित पूजा खर्च, पुजारी र मन्दिरका कर्मचारीका निम्ति पारिश्रमिक जुटाउन समस्या देखिएको हो ।
आज ऋषिपञ्चमी : सप्तऋषिको पूजा गरे पाप पखालिने विश्वास !
आज ऋषिपञ्चमी : सप्तऋषिको पूजा गरे पाप पखालिने विश्वास ! पाल्पाको बगनासकालीकी रेनुका बस्याल बिहीबार तिजको निराहार व्रत बसिन । आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै उनी व्रत बसेको बताउँछिन् ।
ऋषिपञ्चमी पर्वको महत्व
ऋषिपञ्चमी पर्वको महत्व हिन्दू धर्मावलम्बीहरूका विभिन्न पर्वहरूमध्ये ऋषिपञ्चमी एक महत्वपूर्ण चाड हो । मूलतः हिन्दू संस्कारअनुसार महिलाहरूका लागि तिज तथा हरितालिकाको जति महत्व छ, त्यति नै महत्व ऋषिपञ्चमीको पनि छ ।
Weather Update