नवजनचेतना राष्ट्रिय दैनिक २०७८ भदौ ३१ गते बिहीबार
बिहीबार, भदौ ३१, २०७८
पाल्पामा बुधबार ४० जना नयाँ संक्रमित थपिए
बुधबार, भदौ ३०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४० जना नयाँ संक्रमित थपिएका हुन् ।
पत्रकार चौहानको निधन
बुधबार, भदौ ३०, २०७८
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ ।
६ वर्षसम्म बनेन स्वास्थ्य चौकी
बुधबार, भदौ ३०, २०७८
जिल्लाकोे रैनादेवी छहरा गाउँपालिका–५ स्थित मुझुङ्ग स्वास्थ्य चौकी भवन ६ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन ।
महसुल नबुझाउने ग्राहकको लाइन काटियो
बुधबार, भदौ ३०, २०७८
गुल्मीमा विद्युत् महसुल नबुझाउने २९ ग्राहकको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले रेसुङगा नगरपालिकाका २८ र इस्मा गाउँपालिकाका एक जनाको लाइन काटेको हो ।
स्टेम शिक्षा र इकोस्टिमका विषयमा छलफल
बुधबार, भदौ ३०, २०७८
स्टेम शिक्षा र इकोस्टिमका विषयमा छलफल भएको छ । सामाजिक विकास डिभिजन कार्यालयले स्टेम शिक्षाको वर्तमान अवस्था र भविष्य एंव स्टेम इकोस्टिमको दीर्घकालीन योजनाका विषयमा आधारित छलफल कार्यक्रम गरेको हो ।
गीतकार डा. सुवेदीको ‘कस्को अनुमती’ सार्वजनिक
बुधबार, भदौ ३०, २०७८
गीतकार डा.शिव सुबेदीको नयाँ लोक दोहोरी गीत ‘कस्को अनुमती’ सार्वजनिक भएको छ । माया प्रेमका तिता मिठा कथा बस्तुमा तयार पारिएको लोक दोहोरी गीत ‘कस्को अनुमती’ सार्बजनिक भएको हो ।
रुपन्देहीको मोतीपुरमा निषेधाज्ञा
बुधबार, भदौ ३०, २०७८
रुपन्देहीको बुटवल उपमहानगरपालिका– १७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सो क्षेत्रमा सुकुम्वासीका नाममा औद्योगिक करिडोरको जग्गा कब्जा गरेर धमाधम संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेको हो ।
विपन्न बस्तीमा पाल्पाका रेडक्रसकर्मी
बुधबार, भदौ ३०, २०७८
विपन्न बस्ती सफाइमा पाल्पाका रेडक्रसकर्मीहरु खटिएका छन् । स्वच्छ, सफा, सुन्दर बस्ती बनाउने अभियानमा यहाँका रेडक्रसकर्मीहरु लागिपरेका हुन् ।
माछापुच्छ्रे बैंकले ल्यायो अनलाइन डिम्याट खाता सुविधा
बुधबार, भदौ ३०, २०७८
माछापुच्छ्रे बैंकले अनलाइन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाइन डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।
संसद्लाई मर्यादित बनाऊ
बुधबार, भदौ ३०, २०७८
संसद् जनताको आवाज बुलन्द गर्ने सर्वोच्च निकाय र प्रतिनिधिमूलक संस्था हो । जनतामा निहित सार्वभौमसत्ताको अभ्यास र प्रयोग संसद्ले गर्छ ।
पाल्पामा १६ जना नयाँ संक्रमित थपिए
मंगलबार, भदौ २९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १६ जना नयाँ संक्रमित थपिएका हुन् ।
आमा–बाबुले गरे छोराको हत्या
मंगलबार, भदौ २९, २०७८
आमा–बाबुले आफ्नै छोराको हत्या गरेका छन् । रुपन्देहीको गैडहवामा आफ्नै आमा बुवाले ८ महिने बालकको घाँटी रेटी हत्या गरेका हुन् ।


