Shittalpati
सानिमा बैंकले छात्रवृत्तिको आवेदन खुलायो
सानिमा बैंकले छात्रवृत्तिको आवेदन खुलायो सानिमा बैंकले उच्च माध्यमिक तह (प्लस टू) अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिरका सबै शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको छ ।
एमालेको औपचारिक विभाजन
एमालेको औपचारिक विभाजन नेकपा एमालेको विभाजनले औपचारिकता पाएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले निर्वाचन आयोगबाट वैधता पाएसँगै नेकपा एमालेको विभाजनले औपचारिकता पाएको हो । नेकपा एमाले विभाजन गरी आयोगमा दर्ताका लागि निवेदन दिएको नेपाल नेतृत्वको पार्टीले बुधबार दल दर्ताको प्रमाणपत्र पाएको छ ।
माथागढीमा स्वास्थ्य क्षेत्रको समीक्षा
माथागढीमा स्वास्थ्य क्षेत्रको समीक्षा जिल्लाको माथागढी गाउँपालिकामा स्वास्थ्य क्षेत्रको बार्षिक समीक्षा गरिएको छ ।
महाधिवेशनमा जुट्यो कालीगण्डकी काँग्रेस
महाधिवेशनमा जुट्यो कालीगण्डकी काँग्रेस नेपाली काँग्रेस कालिगण्डकी गाउँपालिका १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । आसन्न महाधिवेशनको लागि काँग्रेसले आफ्ना गतिविधिहरुलाई अगाडि बढाएको हो ।
जनगायक टुहुरेको निधन
जनगायक टुहुरेको निधन वरिष्ठ जनगायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
पाल्पामा बिहीबार २४ जना संक्रमितले कोरोना जिते, १७ जनामा संक्रमण
पाल्पामा बिहीबार २४ जना संक्रमितले कोरोना जिते, १७ जनामा संक्रमण पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा २४ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका २४ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १६ जना महिला र ८ जना पुरुष कोरोनामुक्त भएका...
अस्तित्वका बाल शीतहरू
अस्तित्वका बाल शीतहरू छिटो उठ ब्रस गर
छात्राको विद्यालय शिक्षाप्रति रुचि बढ्दो
छात्राको विद्यालय शिक्षाप्रति रुचि बढ्दो पाल्पाका दलित तथा सीमान्तकृत समुदायका छात्राको नियमितरूपमा विद्यालय शिक्षाप्रति रुचि बढेको छ । तानसेन नगरपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिकामा सञ्चालित कर्मठ बालिका शैक्षिक उपलब्धि प्रवद्र्धन कार्यक्रमले विद्यालय शिक्षामा रुचि बढेको हो ।
फेरि बढ्यो इन्धनको मूल्य
फेरि बढ्यो इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य फेरी बढाएको छ । निगमले डिजेल, मट्टितेल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।
पाल्पामा थप ४६ संक्रमित कोरोनामुक्त
पाल्पामा थप ४६ संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५६ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
माथागढीमा एकीकृत पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण
माथागढीमा एकीकृत पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण जिल्लाको माथागढी गाउँपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाले सिकाइ उपलब्धिहरु प्राप्तिका लागि विद्यार्थीहरुलाई विभिन्न खालका अनुभवहरु हासिल गराउने टेवा पुग्ने उद्देश्यले प्रावि तहका शिक्षकहरु अभिमुखीकरण दिएको हो ।
राष्ट्रिय सुसेली मञ्च नेपालको अन्तरक्रिया
राष्ट्रिय सुसेली मञ्च नेपालको अन्तरक्रिया राष्ट्रिय सुसेली मञ्च नेपालको अन्तक्र्रिया कार्यक्रम भएको छ । मञ्चको केन्द्रीय कमिटीको घोषणा पछि भर्चुअल प्रविधिमार्फत उक्त कार्यक्रम भएको हो ।
Weather Update