Shittalpati
गुल्मीमा आशा अपाङ्ग केन्द्रलाई दियो युनाइटेड साकोसले स्वास्थ्य सामग्री
गुल्मीमा आशा अपाङ्ग केन्द्रलाई दियो युनाइटेड साकोसले स्वास्थ्य सामग्री युनाइटेड बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेड तम्घास गुल्मीले आशा अपाङ्ग केन्द्रलाई स्वास्थ्य सामग्री दिएको छ ।
पर्यटक पर्खंदै लुम्बिनी
पर्यटक पर्खंदै लुम्बिनी कोरोनाको महामाहरी नभइदिएको भए यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनीमा स्वदेशी र विदेशी पर्यटक अटाई–नअटाई हुने थिए । एक त लुम्बिनी विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र, अर्काे कुरा नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेकाले नेपाल आएका विदेशी पर्यटकमध्ये अधिकांश त कम्तीमा एकपटक लुम्बिनी पुग्ने चाहना राख्थे...
कुमारी बैंकद्वारा कोरोना राहत कोषमा सहयोग
कुमारी बैंकद्वारा कोरोना राहत कोषमा सहयोग कुमारी बैंक लिमिटेडले कोरोना राहत कोषमा सहयोग गरेको छ । विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथाम तथा नियन्त्रणका लागि दमक उद्योग वाणिज्य संघले स्थापना गरेको कोरोना राहत कोषमा बैंकले ५० हजार आर्थिक सहयोग गरेको हो ।
दल विभाजन र यसको असर
दल विभाजन र यसको असर गाउँ घर तिर दाजुभाई छुट्टिए अथवा अलग–अलग बसे भने भन्ने गरिन्छ बाक्लो दाल खानलाई छुट्टिए । यो भनाई नेपालमा पटक–पटक ठूला, साना राजनीतिक दलहरु छुट्टिएको अन्नगिन्ती उदाहरणहरु पाईन्छ ।
मनसुन सक्रिय : सतर्कता अपनाऔं
मनसुन सक्रिय : सतर्कता अपनाऔं बिहिबार रातीदेखि निरन्तर परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा बाढी, पहिरोका घटनाहरु बाहिर आउन थालेका छन् । मनसुनी वायुको प्रभावले आगामी तीन दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पाल्पाको निस्दीमा पुरुष मृत भेटिए
पाल्पाको निस्दीमा पुरुष मृत भेटिए जिल्लाको निस्दी गाउँपालिका ४ भिरपानीमा एक पुरुष मृत भेटिएका छन् । निस्दी चिउरीबासका ५८ वर्षीय खड्ग सिंह बि.क. शुक्रबार मृत अवस्थामा भेटिएका हुन् ।
परिवार नियोजन संघलाई एम्बुलेन्स खरिद गर्न रोटरी क्लवले दियो आर्थिक सहयोग
परिवार नियोजन संघलाई एम्बुलेन्स खरिद गर्न रोटरी क्लवले दियो आर्थिक सहयोग जिल्लामा क्रियाशिल सामाजिक संस्था रोटरी क्लब अफ पाल्पा तानसेनले एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको छ । क्लवले परिवार नियोजन संघ पाल्पालाई एम्बुलेन्स खरिदको लागि १४ लाख ८९ हजार ९ सय आर्थिक सहयोग गरेको हो ।
खसी, बोका बिक्रीबाट करोडको आम्दानी !
खसी, बोका बिक्रीबाट करोडको आम्दानी ! स्याङ्जाका गल्याङ नगरपालिका– ७ सिरौसाका २९ वर्षीय गङ्गाधर पाठकले विदेशमा आठ वर्ष श्रम गरे । कलिलै उमेरमा विदेशी भूमिमा पसिना बगाउनुभएका उनलाई आफ्नै गाउँठाउँमा व्यवसाय सुरुआत गर्न मन लाग्यो ।
वर्षाले रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा, देवदहमा पुल भासियो
वर्षाले रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा, देवदहमा पुल भासियो लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो ।
पाल्पामा निषेधाज्ञा भदौ २५ गतेसम्म लम्बियो
पाल्पामा निषेधाज्ञा भदौ २५ गतेसम्म लम्बियो जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी भदौ २५ गते राती १२ बजेसम्मका लागि थप गरेको छ ।
सिद्धार्थ राजमार्गको पहिरो हटाइदैं
सिद्धार्थ राजमार्गको पहिरो हटाइदैं बिहिबार रातीदेखि परेको निरन्तर अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा गएका पहिरो हटाउने काम भइरहेको छ । तानसेन–बुटवल खण्डको हिउँदे खोलामा पहिरो जाँँदा अवरुद्ध भनेको सडकमा पहिरो हटाउने काम भइरहेको छ ।
पहिरोले पाल्पा र गुल्मीका विभिन्न स्थानमा सडक अवरुद्ध
पहिरोले पाल्पा र गुल्मीका विभिन्न स्थानमा सडक अवरुद्ध बिहिबार रातीदेखि परेको निरन्तर अविरल वर्षाका कारण पहिरो जाँदा, पाल्पा र गुल्मीका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार पहिरोका कारण पाल्पाको सिद्धार्थ राजमार्ग र गुल्मीको रिडी–रुद्रबेनी सडकखण्ड अवरुद्ध भएको हो ।
Weather Update