लुम्बिनी सरकारले विभिन्न बिधामा ५७ जनालाई विभूषित गर्ने
सोमबार, असोज ४, २०७८

चाडपर्वमा मात्रै अनुगमन
सोमबार, असोज ४, २०७८
विगतमा जस्तै दशैंको मुखमा आएर बजार अनुगमन हुने परम्पराले यसपटक पनि निरन्तरता पाएको छ ।

पाल्पामा ६३ संक्रमित थपिए, २५ जना निको
आइतबार, असोज ३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६३ जना नयाँ संक्रमित थपिएका हुन् ।

काँग्रेस नेताहरुको स्मृतिमा स्वास्थ्य सुरक्षा सामग्री
आइतबार, असोज ३, २०७८
जिल्लामा नेपाली काँग्रेसका स्व. नेताहरुको स्मृतिमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाली काँग्रेस पाल्पाका पूर्व सभापति तथा सांसद् गम्भीरजंग कार्की र नेपाली काँग्रेस तानसेन नगरका पूर्व सभापति तथा सामाजिक व्यक्तित्व चकोरमान शाक्यको स्मृतिमा जिल्लाका स्वास्थ्यचौकीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो ।

पाल्पामा शीत काव्य समाज गठन, अध्यक्षमा ज्ञवाली
आइतबार, असोज ३, २०७८
शीत काव्य समाज नेपालले शीत काव्य समाज पाल्पा गठन गरेको छ । नेपालले आइतबार तानसेनमा एक कार्यक्रमका बीच समाज गठन गरेको हो । शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीले समाज गठनको घोषणा गरेका छन् ।

जन्मभूमि पाल्पाबाट दुर्ई ‘शीत’कृति विमोचन
आइतबार, असोज ३, २०७८
‘शीत’को जन्मभूमि पाल्पाबाट दुई कृतिको विमोचन गरिएको छ । शीत काव्य समाज नेपालको आयोजनमा कविता विधाको लघुतम उपविधा शीतका दुई वटा कृतिको विमोचन गरिएको हो ।

संविधान घोषणाको ६ वर्ष
आइतबार, असोज ३, २०७८
संविधानसभाबाट नेपालको संविधान घोषणा भएको ६ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।

नबिल बैंकले ल्यायो दसैं योजना
आइतबार, असोज ३, २०७८
नबिल बैंकले यस वर्ष दसैं योजना घोषणा गरेको छ । नेपालीहरुको महान चाड दसैंको अवसरमा बैंकले आश्विन १ गतेदेखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना सुरू गरेको हो ।

संविधान दिवसको सार्थकता
आइतबार, असोज ३, २०७८
आज इतिहासमै पहिलो पटक जनप्रतिनिधिबाट सम्मिलित संविधान निर्माण भएको दिन हो । आजैको दिन अर्थात् असोज ३ गतेलाई सरकारले संविधान दिवसको रुपमा समेत घोषणा गरेको छ ।

गणेशमानको स्मृति दिवस मनाइयो
शनिबार, असोज २, २०७८
नेपाली काँग्रेसका स्व.नेता गणेशमान सिंहको २४ औं स्मृति दिवस मनाइएको छ ।

पाल्पामा ७ संक्रमित थपिए, १६ जना निको
शनिबार, असोज २, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।

पाल्पामा पनि परिवार नियोजन दिवस मनाइयो
शनिबार, असोज २, २०७८
आठौं राष्ट्रिय परिवार नियोजन दिवस पाल्पामा पनि मनाइएको छ । जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघ पाल्पाले शनिबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको हो ।

रेसुङ्गा बन संरक्षणमा चासो
शनिबार, असोज २, २०७८
जिल्लाको रेसुङ्गा बन संरक्षणमा चासो देखाइएको छ । बन विनास हुँदै जान थालेपछि त्यसको संरक्षणमा जिल्लाका सरोकारवालाहरुले चासो देखाएका हुन ।