Shittalpati
गुल्मीमा बाँदर धपाउन खोज्दा महिलाको करेन्ट लागेर मृत्यु
गुल्मीमा बाँदर धपाउन खोज्दा महिलाको करेन्ट लागेर मृत्यु गुल्मीमा बाँदर धपाउन खोज्दा महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।  जिल्लाको  मुसिकोट नगरपालिका–७ पल्टारकी ६० वर्षीया चन्द्रकला कुमालको बाँदर धपाउनका लागि राखिएको बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको हो ।
बगनासकालीमा रुखबाट लडेर एकको मृत्यु
बगनासकालीमा रुखबाट लडेर एकको मृत्यु जिल्लाको बगनासकाली गाउँपालिका –७ खानीगाउँमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही ठाउँका ४५ वर्षीय कमल प्रसाद भट्टराईको रुखबाट लडेर आज विहान मृत्यु भएको हो ।
तानसेन नगर प्रज्ञा –प्रतिष्ठानद्वारा  विभिन्न क्षेत्रका ३५ व्यक्ति सम्मानित
तानसेन नगर प्रज्ञा –प्रतिष्ठानद्वारा  विभिन्न क्षेत्रका ३५ व्यक्ति सम्मानित तानसेन नगर प्रज्ञा – प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ब्यक्तिहरुलाई सम्मान गरेको छ ।  प्रतिष्ठानले नगरको भाषा, साहित्य, कला, संस्कृति, सम्पदा, परम्परा, कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, रितिरिवाज, जात्रा, मेलापर्व  समाजसेवा लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान  दिएका ३५ जना ब्यक्तिहरुलाई  एक कार्यक्रमकाबिच मंगलबार तानसेनमा सम्मान गरेको हो ।
जनताका हिरो कुलमान हटाइए
जनताका हिरो कुलमान हटाइए मुलुकमा अँध्यारो युगको अन्त्य गर्दै उज्यालोतर्फ डो¥याएर  ‘जनताका हिरो’ बनेको विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो ।
ओरालो लागेको पुँजीबजार थामिएर हरियाली
ओरालो लागेको पुँजीबजार थामिएर हरियाली गतसातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार सोमबार थामिएर हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव १० अंकले बढेर दुई हजार छ सय ४० दशमलव ७८ को बिन्दुमा कायम भएको हो
क्षयरोग दिवसको औचित्य
क्षयरोग दिवसको औचित्य अन्तर्राष्ट्रिय क्षयरोग दिवस आज नेपालसहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक बर्षको मार्च २४ मा यो दिवस मनाउने गरिन्छ । नेपालमा क्षयरोग सम्बन्धित संघसंस्थाहरुले यो दिवस मनाउँदै छन् । २४ मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएको एक सय वर्षपछि क्षयरोग बारे जनचेतना जगाउनका लागि...
आज विश्व क्षयरोग दिवस
आज विश्व क्षयरोग दिवस आज विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैं छ । हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।
बगनासकालीकामा निःशुल्क आँखा शिविर : शल्यक्रियापछि जेष्ठ नागरिक उत्साहित
बगनासकालीकामा निःशुल्क आँखा शिविर : शल्यक्रियापछि जेष्ठ नागरिक उत्साहित जिल्लाको बगनासकाली गाउँपालिकाका ग्रामीण क्षेत्रमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ४४ सयभन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् । गाउँपालिका भित्रका १० वटा विद्यालय केन्द्रमा चलेको आँखा शिविरमा ४ हजार ४ सय ३ जना सर्वसाधारण लाभान्वित भएका हुन् ।
‘शैक्षिक सुधार गरी क्याम्पसको साख फर्काउन नेविसंघलाई मतदान’
‘शैक्षिक सुधार गरी क्याम्पसको साख फर्काउन नेविसंघलाई मतदान’ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा नेपाल विद्यार्थी संघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतिमा उम्मेदवारी दिएका कृष्ण अर्यालले शैक्षिक सुधार गरी क्याम्पसको साख फर्काउन विद्यार्थीहरुले नेविसंघलाई मदान गर्ने बताएका छन् । आइतबार पत्रकारहरुसँगको भेटमा उनले शैक्षिक गुणस्तर वृद्धि गरी खस्कदो क्याम्पसको साखलाई फर्काउन नेविसंघको नेतृत्वमा मात्रै सम्भव रहेकाले विद्यार्थीहरुले मतदान गर्ने...
कालीगण्डकी नदीमा दुई जना मृत भेटिए
कालीगण्डकी नदीमा दुई जना मृत भेटिए कालीगण्डकी नदीमा दुुई जना मृत भेटिएका छन् । जिल्लाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुुई जना मृत भेटिएका हुन् ।
मिसनमा डुम्रे दुग्ध सहकारीले खोल्यो दुध विक्री पसल
मिसनमा डुम्रे दुग्ध सहकारीले खोल्यो दुध विक्री पसल जिल्लाको तानसेन नगरपालिका – १ भूसलडाँडास्थित मिसन अस्पताल नजिकै दुग्ध विक्री पसल सञ्चालनमा आएको छ । डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले एक औपचारिक कार्यक्रमकाबिच आफ्नो सेवा सञ्चालनमा ल्याएको हो ।
Weather Update