Shittalpati
पाल्पा आँखा अस्पतालको अर्धवार्षिक समीक्षा
पाल्पा आँखा अस्पतालको अर्धवार्षिक समीक्षा झण्डै ४ दशकदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको पाल्पा लायन्स लाकोल आँखा अस्पतालले अर्धवार्षिक समीक्षा गोष्ठी गरेको  छ । 
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाएको हो ।
अभ्यास खेलमा नेपाल मलेसियासँग पराजित
अभ्यास खेलमा नेपाल मलेसियासँग पराजित अभ्यास खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत बहराइनविरुद्धको खेलअघि नेपालले मलेसियामा खेलेको अभ्यास खेलमा ५–१ ले पराजित भएको हो ।
काँग्रेस नेता शिवाकोटीले भने‘ तत्कालिन गृह मन्त्रीले सुन काण्डमा आफ्नालाई बचाउन खोजेको उजागर भयो’
काँग्रेस नेता शिवाकोटीले भने‘ तत्कालिन गृह मन्त्रीले सुन काण्डमा आफ्नालाई बचाउन खोजेको उजागर भयो’ नेपाली काँंग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता अजयबाबु शिवाकोटीले तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा आफ्नालाई बचाउन खेलेको भुमिका अहिले उजागर भएको बताएका छन् ।
गजल
गजल सटिफिकेट बनाउँ कि राहादानी बनाउँ सोच्दै छु । कपी कलम समाउँ कि पासपोर्ट समाउँ सोच्दै छु ।।
सुनिश्चित खाद्य अधिकार
सुनिश्चित खाद्य अधिकार खाद्य अधिकार मानिसले बाँच्न पाउने अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । खाद्य अधिकार भन्नाले ‘प्रत्येक व्यक्तिले सम्मानपूर्वक स्वस्थ तथा सक्रिय जीवन जीउनका लागि दिगो रूपमा पर्याप्त, पोषणयुक्त, सुरक्षित र संस्कृतीजन्य खाना खान पाउने अधिकार’ हो ।
तानसेनमा एमालेले सदस्यको परीक्षा लिदैं 
तानसेनमा एमालेले सदस्यको परीक्षा लिदैं  नेकपा एमाले तानसेन नगर कमिटीले सबै पार्टी सदस्यहरुको परीक्षा लिन लागेको छ । एमालेले पार्टी सदस्यहरुको ज्ञानको पुर्नताजकी र क्षमता बढाउन परीक्षा लिन लागेको हो । 
विद्यार्थी नै पढ्छन्, सिकाउँछन्
विद्यार्थी नै पढ्छन्, सिकाउँछन् धेरै विद्यालयमा शिक्षकहरूले पढाउँछन्, विद्यार्थीहरुले पढ्छन् र ज्ञान, सीप हासिल गर्छन् ।  हासिल गरेको ज्ञान, सीप विद्यार्थी आफैमा सिमित हुन्छ । न उनीहरुले आफुले सिकेका कुराहरु अरुलाई सिकाउन्छ नत व्यवहारमै उतार्छन् । तर पाल्पामा यौटा विद्यालय अपवाद जस्तो छ, जहाँ विद्यार्थी पढ्छन् र पढेका सिकेका ज्ञान, सीप अन्य विद्यालयमा गएर...
 तानसेनमा मुद्रण उद्योगीहरुको कार्यशाला 
 तानसेनमा मुद्रण उद्योगीहरुको कार्यशाला  मुद्रण उद्योगीहरुको कार्यशाला तानसेनमा भएको छ । मुद्रण उद्योग संघ रुपन्देहीको आयोजनामा दुई दिने कार्यशाला तथा संघको भावी रणनैतिक कार्य योजना सम्बन्धी गोष्ठी भएको हो ।
महाशिवरात्रिको सार्थकता
महाशिवरात्रिको सार्थकता महाशिवरात्रि अथवा शिवरात्रि हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व पनि हो । भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।
Weather Update