Shittalpati
पोखराथोकमा एक पुरुष मृत फेला
पोखराथोकमा एक पुरुष मृत फेला जिल्लाको बगनासकाली गाउँपालिका –२ पोखराथोकमा एक पुुरुष मृत फेला परेका छन् । रामपुर नगरपालिका– ३ चनौली घर भई हाल बगनासकाली गाउँपालिकाको पोखराथोकमा बस्दै आएका ५६ वर्षीय रेम बहादुर सुर्यबंशी घर नजिकैको खरबारीमा मृत अवस्थामा फेला परेका हुन् ।
रामपुरमा कोटघर बनाइँदै
रामपुरमा कोटघर बनाइँदै जिल्लाको रामपुर नगरपालिका –१० मगरेमा मन्दिरको शिलान्यास गरिएको छ । नयाँ बन्ने भिमादेवि कोटघर मन्दिरको एक कार्यक्रमकाबिच शिलान्यास गरिएको हो ।
रामपुर नगरपालिकाले दिन थाल्यो श्रमिकलाई सीप विकास तालिम
रामपुर नगरपालिकाले दिन थाल्यो श्रमिकलाई सीप विकास तालिम जिल्लाको रामपुरमा श्रमिकहरुका लागि सीप विकास तालिम दिन थालिएको छ । रामपुर नगरपालिकाको आयोजना र लुम्बिनी पोलिटेक्निकल इन्ष्टिच्युट बुटवल रुपन्देहीको सहजीकरणमा सडक मर्मतकर्मीहरुका लागि ५० दिने तालिम दिन थालिएको हो ।
प्रेस चौतारी  पाल्पाको अधिवेशन, अध्यक्षमा पुनः कार्की
प्रेस चौतारी  पाल्पाको अधिवेशन, अध्यक्षमा पुनः कार्की नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल पाल्पा शाखाको जिल्ला अधिवेशन भएको छ । चौतारीको तानसेनमा नवौं जिल्ला अधिवेशन भएको  हो ।
विश्व क्यान्सर दिवसको सन्दर्भ
विश्व क्यान्सर दिवसको सन्दर्भ आज विश्व क्यान्सर दिवस । नेपालमा पनि क्यान्सरसम्बन्धी जनचेतनामूलक विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । क्यान्सर लागेमा निको हुँदैन भन्ने धारणा आम मानव समुदायमा रहेकोमा रोग लागेको छोटो समयमा उपचार थालियो भने रोकथाम गर्न सकिन्छ भन्ने सचेत पार्न विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष दिवस मनाउँदै आइएको छ ...
आज विश्व क्यान्सर दिवस मनाइँदै
आज विश्व क्यान्सर दिवस मनाइँदै विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन मनाउँदै आएको विश्व क्यान्सर दिवस आज नेपालमा पनि मनाइँदैछ । विभिन्न चेतनामूलक कार्यक्रम गरी  दिवस मनाउन लागिएको हो ।
रोटरी क्लव अफ पाल्पा लुम्बिनिद्वारा विद्यालयलाई फर्निचर 
रोटरी क्लव अफ पाल्पा लुम्बिनिद्वारा विद्यालयलाई फर्निचर  रोटरी क्लव अफ पाल्पा लुम्बिनीले दुई विद्यालयलाई फर्निचर सहयोग गरेको छ । उसले आफ्नो वार्षिक कार्यक्रम अनुसार सोमबार तानसेनका दुई विद्यालयलाई फर्निचर सहयोग गरेको हो ।
पाल्पा आवासीयमा जिल्ला स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ
पाल्पा आवासीयमा जिल्ला स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ जिल्लाको तानसेनमा जिल्ला स्तरीय अन्तर विद्यालय रनिङ शिल्ड विज्ञान गणित हाजिरी जवाफ प्रतियोगिता भएको छ । पाल्पा आवासीय माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता भएको हो ।
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा लुम्बिनी प्रदेशमा  आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो । 
भोली लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
भोली लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा लुम्बिनी प्रदेशमा  भोली (सोमबार) सार्वजनिक बिदा दिइएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो । 
पार्टीको विधान विपरित बोल्ने छुट कसैलाई छैन : नेता घिमिरे
पार्टीको विधान विपरित बोल्ने छुट कसैलाई छैन : नेता घिमिरे नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा प्रखरवक्ता गुरुराज घिमिरेले  पार्टीको विधान विपरित बोल्ने छुट कसैलाई पनि नभएको बताएका छन् । नेपाली काँग्रेस रुरुक्षेत्र गाउँपालिका गुल्मीको दोस्रो सम्मेलनलाई सम्वोधन गर्दै नेता घिमिरेले पार्टी भित्र रहेर विधान विपरित बोल्ने छुट कसैलाई पनि रहेको बताएका हुन् ।  
Weather Update