नयाँ सरकार र तानसेनको अपेक्षा
बिहीबार, चैत २६, २०८२
पाल्पामा ‘स्ववियु कप–२०८२’ सकियो
बुधबार, चैत २५, २०८२
जिल्लाको तानसेनस्थित टुँडिखेलमा सञ्चालित ‘स्ववियु कप २०८२’सकिएको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको स्ववियु कप विभिन्न खेलकूद तथा साहित्यिक कार्यक्रमहरुको आयोजना गरी सकिएको हो ।
पाल्पासहित समग्र प्रदेशको विकासका लागि सांसद रानाले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
बुधबार, चैत २५, २०८२
पाल्पा क्षेत्र –१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सन्दीप रानाले पाल्पासहित लुम्बिनी प्रदेशको समग्र विकासका लागि विभिन्न महत्वपूर्ण विषय उठाउँदै प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष ध्यानाकर्षण–पत्र बुझाएका छन् । लुम्बिनी प्रदेशका सांसदहरूसँग सोमबार भएको छलफलमा सांसद रानाले सडक, पूर्वाधार , शिक्षा, स्वास्थ्य, कृषि र प्रदेशको समग्र विकासलाई समेटेर ३१ बुँदे योजना पेस गरेको...
रामपुरमा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिदाँ चालकको मृत्यु
सोमबार, चैत २३, २०८२
जिल्लाको रामपुर नगरपालिका –३ गैलुकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार विहान बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा चालक रामपुर नरपालिका –४ बाङ्गेपसलका ५२ वर्षीय टेक बहादुर आलेको मृत्यु भएको हो ।
सभामुखमा डीपी अर्याल निर्वाचित, यस्तो छ उनको राजनीतिक यात्रा
आइतबार, चैत २२, २०८२
प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डीपी) अर्याल निर्वाचत भएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
पाल्पा आँखा अस्पतालको अर्धवार्षिक समीक्षा गोष्ठी
आइतबार, चैत २२, २०८२
तानसेनमा आँखा अस्पतालको अर्धवार्षिक समीक्षा गोष्ठी भएको छ । पाल्पा लायन्स लाकोल आँखा अस्पताल तथा यस अन्तर्गत रहेका आँखा उपचार केन्द्रहरुको अर्धवार्षिक समीक्षा तथा गोष्ठी गरिएको हो ।
क्षयरोग निवारण संस्था पाल्पाद्वारा हाजिरी जवाफ
शनिबार, चैत २१, २०८२
नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको छ । उसले जुनियर नाटामा संलग्न विद्यालयहरु बिच अन्तर मावि हाजिरि जवाफ प्रतियोगिता गरेको हो ।
गुल्मीमा वन्यजन्तुको बढ्दो आतंक रोक्न पहल गरिने
शनिबार, चैत २१, २०८२
गुल्मीमा बन्यजन्तुको बढ्दो आतंक रोक्न पहल गरिने भएको छ । जिल्लाका सङ्घीय सांसद, जिल्ला समन्वय समिति प्रमुख तथा स्थानीय तहका प्रमुखहरूबिच भएको भर्चुअल बैठकले बाँदर, बँदेललगायतका वन्यजन्तुको बढ्दो आतंक रोक्न आवश्यक पहल गरिने निर्णण गरेको हो ।
गुल्मी अस्पतालमा स्तन क्यान्सरको सफल शल्यक्रिया
आइतबार, चैत १५, २०८२
सामान्यतया पर्याप्त स्रोत साधनको अभाव र ७० वर्षभन्दा माथिका बिरामीको शल्यक्रिया गर्न चिकित्सकहरु हिचकिचाउँछन् । यस्तो अवस्थामा बिरामीको शल्यक्रिया गर्नुलाई उनीहरु चरम जोखिम मान्दछन् । तर, गुल्मीमा सीमित स्रोतसाधनका बाबजुद पनि ७१ वर्षीया एक वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ ।
पाल्पा काँग्रेसले गर्यो नगर सचिवलाई कारवाहीका लागि सिफारिस
शुक्रबार, चैत १३, २०८२
नेपाली कांग्रेस पाल्पाले तानसेन नगरपालिकाका नगर सचिव शैलेन्द्र भट्टराईलाई कारवाहीको सिफारिस गरेको छ । पार्टीको जिल्ला अनुशासन समितिले भट्टराईले पार्टीको आचरण, अनुशासन र विधान विपरीत कार्य गरेको भन्दै कारवाहीको लागि केन्द्रीय अनुशासन समितिलाई सिफारिस गरेको हो ।
पाल्पा उवासंघ अध्यक्षका उम्मेदवार भट्टराईको अभिव्यक्तिप्रति पूर्व अध्यक्षहरुको ध्यानाकर्षण
शुक्रबार, चैत १३, २०८२
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेदवार तथा निवर्तमान अध्यक्ष शैलेन्द्र भट्टराईको अभिव्यक्ति प्रति संघका पूर्व अध्यक्षहरुको गम्भीर ध्यनाकर्षण भएको छ । भट्टराईले एवान टेलिभिजनमा अन्र्तवार्ता दिने क्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु र पूर्व कार्य समितिलाई भ्रष्टाचारीको संज्ञा दिई कुशासनको आरोप लगाएको भन्दै पूर्व अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै...
प्रधानमन्त्री बालेनले गरे मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ?
शुक्रबार, चैत १३, २०८२
प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शितल निवासमा शपथग्रहण गरे लगत्तै शाहले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।


