नवजनचेतना राष्ट्रिय दैनिक २०८० असार ७ गते बिहीबार
बिहीबार, असार ७, २०८०
रवैया फेर दलहरु
बुधबार, असार ६, २०८०
मुलुकका नागरिक र यहाँको राजनैतिक अस्थिरताको अवस्था प्रति कसैलाई पनि कुनै चिन्ता लागेको देखिदैन । सबै नेताहरु सत्ता खिचातानी र शक्ति सञ्चय मै व्यस्त देखिन्छन् । सरकारका कार्ययोजना, भावी रणनीति र बजेटका विषयमा विभिन्न चर्चा परिचर्चा भएतापनि देश बनाउने बारे कुनै पनि राजनैतिक दलको चिन्ता नभएको महशुससँगै आर्थिक संकटले मुलुक...
‘द्वन्द्वसम्बन्धी यौन हिंसा’ सम्बोधन गर
मंगलबार, असार ५, २०८०
एक दशक लामो सशस्त्र द्वन्द्वको परिणाम स्वरूप देशमा गम्भीर मानव अधिकार हननका घटनाहरू घटेका छन् । तर शान्ति निर्माण प्रक्रिया सुरु भएको १७ वर्ष पुग्दा पनि सशस्त्र द्वन्द्वको समयमा महिला माथि भएका यौन अपराध जस्ता सवालहरू सम्बोधन हुन सकेका छैनन् ।
मेयर हर्क साम्पाङबाट सिकौं
सोमबार, असार ४, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको यतिबेला सर्वत्र चर्चा छ । प्रायः चर्चामा नै आइरहने उनी अहिले भने खानेपानी आयोजनाले पाएको सफलताका कारणले चर्चामा छन् । सामाजिक सञ्जालदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय मिडियामा समेत उनको चर्चा हुने गरेको छ । उनको चर्चा त्यसै भएको छैन ।
पितृदेवो भव
आइतबार, असार ३, २०८०
पितृदेवो भव भन्ने हाम्रो संस्कृतिले पितालाई देवताको रुपमा लिने चलन छ । पिताको आज्ञा पालना गर्नेले कुनै तीर्थ गरिरहनु पर्दैन भनि शास्त्रहरुले स्पष्ट किटान गरेका छन् । कर्म दिने बुबालाई भगवानसरह मान्नुुपर्ने धर्मसशास्त्रहरुमा उल्लेख छ । बुुवाको सम्मानमा हरेक वर्ष केही न केही दिवस र पर्व पर्छन् ।
पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जना कारागार चलान
शुक्रबार, असार १, २०८०
नक्कली भुटानी शरणार्की प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण सहित १६ जना केन्द्रीय कारागार चलान भएका छन् ।
लुम्बिनी प्रदेशको बजेट : ४० अर्ब ४७ करोड ९७ लाख, हेर्नुहोस् (पूर्णपाठ)
शुक्रबार, असार १, २०८०
कृषि, र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि ४० अर्ब बढीको बजेट ल्याएको छ ।
रगत अभावमा कोही मर्न नपरोस्
बिहीबार, जेठ ३२, २०८०
विश्व रक्तदाता दिवस बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि यो...