Shittalpati
आज होइन आजीवन बुबाको मुख हेरौँ
आज होइन आजीवन बुबाको मुख हेरौँ कुशे औंसी अर्थात् आज बुबाको मुख हेर्ने दिन । आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गरिन्छ । आजको दिन बुवाको मुख हेर्ने, अर्थात् बुवालाई विशेष सम्मान गर्ने ।
आत्महत्या रोकौं
आत्महत्या रोकौं आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस नेपाल सहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ  । सन् २००३ देखि हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन यो  दिवस मनाइने गरिन्छ ।
स्वास्थ्यका लागि फिजियोथेरापी
स्वास्थ्यका लागि फिजियोथेरापी फिजियोथेरापी यस्तो चिकित्सा पद्धति हो, जसमा बिरामीलाई व्यायाम गराई फिजियोथेरापिस्टले आफ्नो हातले गर्ने उपचार (म्यानुलथेरापी), पानीमा गर्ने व्यायाम (हाइड्रोथेरापी), विद्युतीय उपकरण (इलोक्ट्रोथेरापी), तातो तथा चिसोको प्रयोगले ठीक गरिन्छ ।
साक्षरता दिवसको सन्दर्भ
साक्षरता दिवसको सन्दर्भ आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । यो प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ । यसलाई युनेस्कोले २६ अक्टोबर १९६६ मा युनेस्कोको महासभाको १४ औँ सत्रमा घोषणा गरेको थियो ।
निजामती सेवामा सुधारका सवाल
निजामती सेवामा सुधारका सवाल राज्य र नागरिकबीचको सबैभन्दा प्रत्यक्ष सम्बन्ध सार्वजनिक सेवामार्फत स्थापित हुन्छ । नागरिकले सरकारलाई कस्तो अनुभूति गर्छ भन्ने कुरा धेरै हदसम्म सरकारी कार्यालयमा पाउने सेवा, कर्मचारीको व्यवहार, निर्णय प्रक्रियाको पारदर्शिता र कामको गति कस्तो छ भन्ने कुराले निर्धारण गर्छ ।
महिला र बाल अधिकार : कानूनदेखि व्यवहारसम्म
महिला र बाल अधिकार : कानूनदेखि व्यवहारसम्म नेपालको संविधानले महिला तथा बालबालिकाको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । महिलालाई समानताको हक, समानुपातिक समावेशी सहभागिता, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार प्रदान गरिएको छ ।
बेपत्तालाई सम्झिने मात्र होइन, खोजौं
बेपत्तालाई सम्झिने मात्र होइन, खोजौं आज ३० अगस्ट अर्थात् विश्व बेपत्ता विरुद्धको दिवस नेपालसहित विश्वभर मनाइँदै छ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा हरेक बर्ष आजकै  दिन खयो दिवस मनाउने गरिन्छ ।
बाढीबाट सतर्क रहौँ
बाढीबाट सतर्क रहौँ बुधबार बिहान भोटेकोशी नदीमा अचानक बाढी आयो । माथिल्लो क्षेत्रमा हावाहुरीसहित ठूलो पानी परेको र त्यसलगत्तै ठूलो बाढी आएको बताइएको छ ।
बाल यौन हिंसा रोकौँ
बाल यौन हिंसा रोकौँ बालबालिकाहरूलाई सुरक्षित, सम्मानित र भयमुक्त वातावरणमा हुर्कन पाउने अधिकार छ । तर पछिल्ला दिनमा बालबालिकामाथि हुने यौन हिंसा र दुव्र्यवहारका घटना चिन्ताजनक रूपमा देखापरिरहेका छन् ।
वैदेशिक लगानीमैत्री वातावरण बनाऊ
वैदेशिक लगानीमैत्री वातावरण बनाऊ वैदेशिक लगानी भनेको आफ्नो देशबाहेक अर्को देशमा गई व्यापार, व्यवसाय वा उद्यम सञ्चालन गर्न गरिने लगानी हो । विदेशमा गई लगानी गर्ने लगानीकर्तामा कुनै पनि विदेशी व्यक्ति, फर्म, कम्पनी, बहुराष्ट्रिय कम्पनीहरू संगठित संस्थाहरूसमेत हुने गर्छन् ।
संसद्प्रति प्रधानमन्त्रीको जवाफदेहिता
संसद्प्रति प्रधानमन्त्रीको जवाफदेहिता संसदीय परम्परा नै छ– प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनु, सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्नु, राष्ट्रिय महत्वका विषयमा स्पष्ट धारणा राख्नु र सरकारका निर्णयबारे जानकारी गराउनु ।
शिक्षा सुधारमा समन्वय जरुरी
शिक्षा सुधारमा समन्वय जरुरी संविधानले शिक्षाको व्यवस्थापनमा स्थानीय तहलाई महत्वपूर्ण जिम्मेवारी दिए पनि व्यवहारमा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन नसक्दा शिक्षा सुधारको गति अपेक्षाकृत कमजोर देखिएको छ ।
Weather Update