Shittalpati
मनसुनजन्य विपद्को पूर्वतयारी गर
मनसुनजन्य विपद्को पूर्वतयारी गर प्राकृतिक विपद् बाजा बजाएर आउँदैन । यो कति बेला आउन्छ भन्ने कुनै पूर्व अनुमान गर्न सकिदैन । तथापी विपद् प्रतिकार्य योजना बनाएर तयारी अवस्थामा रहने हो भने विपद्बाट हुन सक्ने क्षतिबाट केही हदसम्म बच्न भने सकिन्छ ।  
तीर्थयात्रा स्मरण :  बा को डायरी !
तीर्थयात्रा स्मरण :  बा को डायरी ! हामी सनातनी हिन्दूधर्म मान्नेहरु जीवनमा एक पटक भए पनि प्रायः भारतका धामहरुमा तीर्थ गर्न जाने चलन छ । २०५५ साल पौष २२  गते देखि २०५५  सालको  फागुन २ गते सम्म  बुवा आमाले  पनि  तीनधाम  सहितका ४२ दिने लामो तीर्थयात्रा गर्नु भएको रहेछ । तर अहिले बुवा हामीसँग हुनुहुन्न ।
दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने
दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । सड्ढटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले पहिलो पटक लमही नगरपालिका–५ स्थित जैविक विविधता पार्कमा यही वैशाख १८ र १९ गते उत्सव हुने भएको हो ।
नृत्य दिवस र यसको सार्थकता
नृत्य दिवस र यसको सार्थकता नृत्य एक कला हो, जसले लयबद्ध वा संगीतको तालमा शरीरको चाललाई दर्शाउँछ । भनिन्छ– नृत्यबिना संसार नै अधुरो हुन्छ । तर हिजो आज यही नृत्य संस्कृतिको न संरक्षण हुन सकेको छ नत सम्मान नै ।
राजनीति, संघीयताको वर्तमान अवस्था र भविष्यको परिदृश्य
राजनीति, संघीयताको वर्तमान अवस्था र भविष्यको परिदृश्य नेपालको राजनीति लामो संघर्ष, परिवर्तन र उतार–चढावको कथासँग जोडिएको छ । यहाँको राजनीतिक इतिहास राजा–महाराजाको शासनदेखि लिएर प्रजातन्त्र, पञ्चायती व्यवस्था, बहुदलीय लोकतन्त्र, सशस्त्र संघर्ष, गणतन्त्र स्थापनासम्म आइपुग्दा अनेकौं मोडबाट गुज्रिएको छ ।
आज राष्ट्रिय चिया दिवस
आज राष्ट्रिय चिया दिवस आज वैशाख १५ गते राष्ट्रिय चिया दिवस ।  यो चिया किसानहरु लागि महत्वपूर्ण दिन हो । देशमा विदेशी मुद्रा आर्जनको एक हिस्सा बन्न थालेको नेपाली चियाको विकास विस्तार र बजारीकरणमा सहयोग पुर्‍ याउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । 
Weather Update