नवजनचेतना राष्ट्रिय दैनिक २०८३ जेठ ३ गते सोमबार
सोमबार, जेठ ४, २०८३
आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै
आइतबार, जेठ ३, २०८३
आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो ।
आज विश्व दूरसञ्चार दिवस मनाइँदै
आइतबार, जेठ ३, २०८३
आज विश्व दूरसञ्चार दिवस । दूरसञ्चारमा भएका उपलब्धि र आवश्यकतालाई परिपूर्ति गर्ने बारेमा जानकारीमूलक कार्यक्रम आयोजना गरी विश्वभर ५७ औँ विश्व दूरसञ्चार दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । हरेक वर्षको मे १७ मा यो दिवस मनाउने गरिन्छ ।
खडेरीको जोखिमप्रति सजग बनौँ
शनिबार, जेठ २, २०८३
सामान्यतः जेठ ३० गते अर्थात जुन १३ देखि नेपालमा मनसुन सुरु हुन्छ भन्ने मान्यता रहेको छ । तर यस वर्ष वैशाखकै पहिलो हप्तादेखि नै देशका केही ठाउँहरुमा वर्षा भइरहेको छ ।
एसइई नतिजाले दिएको सन्देश
बिहीबार, वैशाख ३१, २०८३
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ दिनमा सार्वजनिक भएको छ । सोमबार राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेका हो ।
आज नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
मंगलबार, वैशाख २९, २०८३
अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाले प्रभातफेरिसहितका कार्यक्रम गर्दैछन् । आधुनिक नर्सिङकी संस्थापक फ्लोरेन्स नाइटि·लको जन्मदिन पारेर अन्तर्राष्ट्रिय नर्स काउन्सिलको आÞवानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
कानुन दिवसको सार्थकता
शनिबार, वैशाख २६, २०८३
कानून र न्याय क्षेत्रमा संलग्नहरुले आज विविध कार्यक्रम गरि कानून दिवस मनाउँदै छन् । प्रधान न्यायलयको ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ गते लागु भएको दिनको सम्झनामा यो दिवस हरेक वर्ष वैशाख २६ गते मनाउने गरिन्छ ।

