गर्मी मौसम : स्वास्थ्यको ख्याल गरौं
बुधबार, जेठ १३, २०८३
गंगा दशहरा व्रत आज श्रद्धापूर्वक मनाइँदै
मंगलबार, जेठ १२, २०८३
हिन्दू धर्मावलम्बीहरूले पवित्र नदी गंगाको अवतरण दिवसका रूपमा मनाइने गंगा दशहरा व्रत आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल दशमीका दिन यो पर्व मनाउने परम्परा रहेको छ ।
विषालु च्याउबारे सचेतना जरूरी
सोमबार, जेठ ११, २०८३
वर्षायाम सुरु भएसँगै जंगली च्याउ उम्रिन थालेका छन् । हरेक वर्ष यही समयमा देशका विभिन्न ठाउँहरुमा जंगली च्याउ खाएर यति जनाको ज्यान गयो, यति विरामी भए भन्ने समाचारहरु आउने गर्छन् ।
प्रकृति संरक्षण : चुनौती र जिम्मेवारी
आइतबार, जेठ १०, २०८३
नेपाल प्राकृतिक सम्पदाले सम्पन्न मुलुक हो । हिमाल, पहाड, तराई, वनजंगल, नदी–नाला, जैविक विविधता र दुर्लभ वन्यजन्तुले नेपाललाई विश्वमै विशेष पहिचान दिएका छन् ।
आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाइँदै
शनिबार, जेठ ९, २०८३
आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय १५ औं जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै छ । वि.सं. १९६९ साल जेठ ९ गते ओखलढुङ्गामा आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । उनको २०४९ जेठ २२ गते काठमाडौँको धर्मपथस्थित आफ्नै निवासमा निधन भएको थियो ।
युगकवि सिद्धिचरणको स्मरण
शनिबार, जेठ ९, २०८३
युगकवि सिद्धिचरण श्रेष्ठको आज जन्मजयन्ती । उनको जन्मदिनका अवसरमा आज देशभर नै साहित्यिक समारोहरु हुँदै छन् । नेपाली साहित्य क्षेत्रमा सिद्धिचरण श्रेष्ठले पुर्याएको येगदान अतुलनिय रहेको छ ।
विषादीको जोखिम
बिहीबार, जेठ ७, २०८३
नेपालमा विषादी आयात र प्रयोगको अवस्था निकै चिन्ताजनक छ । नेपालका तरकारीखेती हुने विशेष पकेट क्षेत्रहरुमा ९९ प्रतिशत किसानले विषादी प्रयोग गर्ने गरेका छन् ।
