एसईईमा वृन्दावनको अब्वल नतिजा
शनिबार, असार २२, २०८१

तानसेनमा अपाङ्गता सम्बन्धी कानुनी विषयक गोष्ठी
शनिबार, असार २२, २०८१
जिल्लाको तानसेनमा अपाङ्गता सम्बन्धी कानुनी व्यवस्था विषयक बैठक तथा गोष्ठी भएको छ । राष्ट्रिय अपाङ्गता महासंघको आयोजना, तानसेन नगरपालिकाको सहयोग, द एसिया फाउण्डेसन नेपालको सहकार्य र सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्र तानसेनको समन्वयमा बैठक तथा गोष्ठी भएको हो ।

आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै
शनिबार, असार २२, २०८१
आज विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । नेपालसहित विभिन्न देशमा जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । ‘सहकारीले सबैको राम्रो भविष्य निर्माण गर्छ’ भन्ने मूल नाराका साथ यस वर्ष उक्त दिवस मनाउन थालिएको हो ।

वर्तमान शिक्षा
शुक्रबार, असार २१, २०८१
शिक्षा उसको देशमा पनि पाइन्छ
शिक्षा मेरो देशमा पनि पाइन्छ
फरक यत्ती हो

नगरको नीति तथा कार्यक्रममा रचनात्मकता ः नगर प्रवक्ता खाँण
शुक्रबार, असार २१, २०८१
रामपुर नगरपालिकाका प्रवक्ता तथा १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले नीति तथा कार्यक्रममा रचनात्मकतालाई प्राथमिकतामा राखिएको बताएका छन् । नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै उनले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रचनात्मकतालाई बढी केन्द्रीत गरिएको बताएका हुन् ।

स्याङजामा खोलाले बगाएर एक वृद्धको मृत्यु
शुक्रबार, असार २१, २०८१
स्याङजाको पुतलीबजार नगरपालिका –१ वीरेन्द्रनगरमा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । शुक्रबार विहान वीरेन्द्रनगरस्थित अरौंदी खोलाले बगाएर सोही ठाउँका ७४ वर्षीय तिलबहादुर भुजेलको मृत्यु भएको हो ।

एमालेका मन्त्रीहरुको कार्यभार प्रधानमन्त्रीलाई
शुक्रबार, असार २१, २०८१
एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यभार थपिएको छ । एमालेबाट बनेका आठ मन्त्रीहरुले एकै पटक राजनीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डलाई कार्यभार थपिएको हो ।

एकीकृत समाजवादीको अध्यक्षमा पुनः माधव नेपाल
बिहीबार, असार २०, २०८१
नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा जारी १० औं महाधिवेशनबाट नेपाल पुनः अध्यक्षमा चयन भएका हुन् ।

लुम्बिनीमा एमालेका मन्त्री राजीनामा दिने तयारीमा
बिहीबार, असार २०, २०८१
लुम्बिनी प्रदेशमा एमालेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा काँग्रेस–एमाले सत्ता गठबन्धन भएपछि लुम्बिनीमा एमाले बाहिरिने तयारी गरेको हो ।

एसईईमा उत्तीर्ण होराइजनका विद्यार्थीलाई सम्मान
बुधबार, असार १९, २०८१
न्यू होराइजन आवासीय मावि पाल्पाले एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कूलले एक औपचारिक कार्यक्रमकाबिच उत्तीर्ण विद्यार्थीहरुलाई बधाईसँगै सम्मान गरेको हो ।

सहमति देश र जनताको लागि हो भने स्वागतयोग्य छ, पद र सत्ताका लागि भने प्रतित्पादक हुनेछ’
बुधबार, असार १९, २०८१
सहमति देश र जनताको लागि हो भने स्वागतयोग्य छ, पद र सत्ताका लागि भने प्रतित्पादक हुनेछ’