साहित्यकार चन्दको ‘आगो’ र ‘सप्तरंगी सुमन’ लोकार्पण
मंगलबार, भदौ २५, २०८१
सुजुकीको चाडपर्व लक्षित अफर सार्वजनिक
मंगलबार, भदौ २५, २०८१
नेपालको लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा विक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ । दशैं, तिहार, नेपाल सम्बत ११४५ र छठ पर्वको अवसर पारेर कम्पनीले ‘दशैं आयो क्यास पायो’ योजना सार्वजनिक गरेको हो ।
प्यान अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध
मंगलबार, भदौ २५, २०८१
एनआईसी एसिया बैंकले स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकसँग अनुरोध गरेको छ । खाताबाट गरिएको करकट्टी विवरण आयकर ऐन–२०५८ बमोजिम प्यानमा आबद्ध गर्नुपर्ने भएकोले अद्यावधिक गर्नु आवश्यक रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तोलामा २ सय रुपैया बढ्यो सुन
मंगलबार, भदौ २५, २०८१
मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
बीपीको सान्दर्भिकता
मंगलबार, भदौ २५, २०८१
नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११ औं जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।
पाल्पामा बीपी जयन्ती : काँग्रेसद्वारा ‘बीपी कोइराला बहुुआयामिक व्यक्तित्व’ विषयक वक्तृत्वकला
सोमबार, भदौ २४, २०८१
बीपी कोइरालाको १११ औँ जन्मजयन्ती पाल्पामा वक्तृत्वकला तथा अन्तरसंवाद कार्यक्रम गरी मनाइएको छ । नेपाली काँग्रेस पाल्पा प्रतिनिधिसभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं १ र २ ले संयुक्त रुपमा तानसेनमा वक्तृत्वकला तथा अन्तरसंवाद कार्यक्रम गरी बीपी जयन्ती मनाइएको हो ।
लुम्बिनी प्रदेश सांसद् केसी जेल चलान
आइतबार, भदौ २३, २०८१
लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । रुकुमपूर्व १ (२) बाट निर्वाचित कांग्रेस सांसद् केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकोमा कारागार चलान भएका हुन् ।
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
आइतबार, भदौ २३, २०८१
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्तऋर्षिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले आज बिहानै उठेर स्नान गरी हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी...
आज विश्व फिजियोथेरापी दिवस
आइतबार, भदौ २३, २०८१
आज सेप्टेम्बर ८ तारिक, विश्वभर विभिन्न कार्यक्रम गरी नेपालसहित विश्व फिजियोथेरापी दिवस मनाइँदै छ । विश्वभरका फिजियोथेरापीस्टहरुले विश्व फिजियोथेरापी दिवसका रुपमा मनाउने गर्दछन् । प्रत्येक वर्ष झैं यस वर्ष पनि यो दिवस मनाउन लागिएको छ ।


