Shittalpati
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तीन दिन भव्य रुपमा मनाउने
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तीन दिन भव्य रुपमा मनाउने लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ लाई तीन दिनसम्म विविध कार्यक्रम गरी भव्य रुपमा मनाउने भएको छ । प्रदेश सरकारले आगामी असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने भएको हो ।
बिहीबारदेखि तीन दिन पानी पर्ने
बिहीबारदेखि तीन दिन पानी पर्ने बिहीबारदेखि मनसुन सक्रिय हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । विभागले बुधबार विशेष मौसमी बुलेटिन जारी गर्दै विहिबार साँझादेखि शनिबारसम्म तीन दिन वर्षा हुने जनाएको हो  ।
गिद्ध सचेतना दिवसमा जेष्ठ नागरिकलाई सम्मान
गिद्ध सचेतना दिवसमा जेष्ठ नागरिकलाई सम्मान तानसेन नगरपालिका –९ दमकडामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समिति दमकडा र पंक्षी संरक्षण संघले १६ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस तथा समितिको २६  औं वार्षिक साधारण सभाको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।
विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो  ?
विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ ।
साहित्यकार चन्दको  ‘आगो’ र ‘सप्तरंगी सुमन’ लोकार्पण
साहित्यकार चन्दको  ‘आगो’ र ‘सप्तरंगी सुमन’ लोकार्पण साहित्यकार तथा नेपाली सेनाका सेवानिवृत प्रमुख सेनानी दीर्घबहादुर चन्द ‘सुमन’को दुई वटा  पुस्तक एकै पटक लोकार्पण गरिएको छ । चन्दको ५४ औं जन्म दिनको अवसरमा आगो लघुकविता सदन (आलस)ले काठमाडौंमा उक्त पुस्तकहरुको लोकार्पण तथा विमर्श कार्यक्रम गरेको हो ।
सुजुकीको चाडपर्व लक्षित अफर सार्वजनिक
सुजुकीको चाडपर्व लक्षित अफर सार्वजनिक नेपालको लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा विक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ । दशैं, तिहार, नेपाल सम्बत ११४५ र छठ पर्वको अवसर पारेर कम्पनीले ‘दशैं आयो क्यास पायो’ योजना सार्वजनिक गरेको हो ।
प्यान अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध
प्यान अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध एनआईसी एसिया बैंकले स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकसँग अनुरोध गरेको छ । खाताबाट गरिएको करकट्टी विवरण आयकर ऐन–२०५८ बमोजिम प्यानमा आबद्ध गर्नुपर्ने भएकोले अद्यावधिक गर्नु आवश्यक रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तोलामा २ सय रुपैया बढ्यो सुन
तोलामा २ सय रुपैया बढ्यो सुन मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
बीपीको सान्दर्भिकता
बीपीको सान्दर्भिकता नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११ औं जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।
पाल्पामा बीपी जयन्ती : काँग्रेसद्वारा ‘बीपी कोइराला बहुुआयामिक व्यक्तित्व’ विषयक वक्तृत्वकला
पाल्पामा बीपी जयन्ती : काँग्रेसद्वारा ‘बीपी कोइराला बहुुआयामिक व्यक्तित्व’ विषयक वक्तृत्वकला बीपी कोइरालाको १११ औँ जन्मजयन्ती पाल्पामा वक्तृत्वकला तथा अन्तरसंवाद कार्यक्रम गरी मनाइएको छ । नेपाली काँग्रेस पाल्पा प्रतिनिधिसभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं १ र २ ले संयुक्त रुपमा तानसेनमा वक्तृत्वकला तथा अन्तरसंवाद कार्यक्रम गरी बीपी जयन्ती मनाइएको हो ।  
Weather Update