Shittalpati
लाग्यो बर्खा
लाग्यो बर्खा खै के को वर्ष ,खै के को हर्ष, गरिबीको दलदल ले हत्या नै गर्छ ।
 पत्रकार महासंघ पाल्पामा प्रेस युनियनले लगायो ताला
 पत्रकार महासंघ पाल्पामा प्रेस युनियनले लगायो ताला नेपाल पत्रकार महासंघको निर्वाचनको संघारमा नेपाल प्रेस युनियन पाल्पाले  तानसेनस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा ताला लगाएको छ । पत्रकारको शुद्धीकरण र नयाँ सदस्यता वितरणको विषयमा असमति जनाउँदै युनियनले महासंघको कार्यालयमा शनिबार ताला लगाएको हो ।
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । शुक्रबार राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बागेंमा पहिरोले घर पुरिँदा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निसिकाको मृत्यु भएको हो ।
डेंगुु बढ्न सक्छ ख्याल गरौं
डेंगुु बढ्न सक्छ ख्याल गरौं देशका विभिन्न ठाउँमा मनसुन सक्रिय भएकोे छ । मनसुन सक्रिय भएसँगै डेंगुुको संक्रमण बढ्ने भय समेत बढेर गएको छ । विशेषतः गर्मी र वर्षात्को समयमा डेंगुु बढ्ने गर्दछ ।
पाल्पामा लागुऔषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रभातफेरी (तस्बिरहरू)
पाल्पामा लागुऔषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रभातफेरी (तस्बिरहरू) लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस पाल्पामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । ‘लागुु औषध दुुरुपयोग विरुद्ध लडौं : रोकथाममा जोड दिऔं’ भन्ने नाराका साथ जिल्ला सुरक्षा समिति र जिल्ला प्रहरी कार्यालय पाल्पाको संयुक्त आयोजनामा बुधबार  र्‍याली तथा प्रभात भेरी कार्यक्रम गरी मनाइएको हो ।
प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित
प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१÷०८२ को बजेट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्षको बजेट बहुमतले पारित भएको हो ।
एसइईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी
एसइईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । कार्यालयले उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी थालेको हो ।
आज मगर जातिको भूमि पर्व
आज मगर जातिको भूमि पर्व मगर समुदायको प्रमुख चाड मध्ये भूमी पर्व एक हो । मगर समुदायले यो पर्व आज धुमधामसँग मनाउँदै छन् । वर्षातमा बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति नहोस् भन्ने कामना गर्दै पूजा गर्ने चलन छ । खाद्यान्न बालीमा प्राकृतिक प्रकोप तथा दैवी विपत्ति नहोस् भनेर परम्परादेखि नै  मगर समुदायले यो पूजा गर्दै आएका...
पूर्वखोलाको नीति तथा कार्यक्रम : कृषि र पशुुपालन प्राथमिकतामा
पूर्वखोलाको नीति तथा कार्यक्रम : कृषि र पशुुपालन प्राथमिकतामा जिल्लाको पूर्वखोला गाउँपालिकाले कृषि र पशुुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । पालिकाले ‘गरौं व्यवसायिक कृषि , पशुपालन यसैबाट सुुरु हुन्छ पूर्वखोलाको समृद्धि’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै आर्थिक वर्ष २०८१÷०८२ का लागि कृषि र पशुुपालनलाई उच्च प्राथमिकतामा राखेको हो ।
Weather Update