वास्तुशास्त्र अनुसार भूमिको परीक्षण प्रकृया !
बिहीबार, कात्तिक २९, २०८१
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै
मंगलबार, कात्तिक २७, २०८१
आज हरिबोधिनी एकादशी तुलसीको विवाह गरिँदै छ । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतिकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ...
भोली रामपुर नगरपालिकाले दियो सार्वजनिक बिदा
सोमबार, कात्तिक २६, २०८१
हरिबोधिनी एकादशीको अवसरमा रामपुर नगरपालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै विदा दिएको जनाएको हो ।
आज विश्व स्वतन्त्रता दिवस
शनिबार, कात्तिक २४, २०८१
आज विश्व स्वतन्त्र दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन यो दिवस मनाउने गरिएको हो ।
अनुसन्धान गर्न देऊ
शनिबार, कात्तिक २४, २०८१
सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धान भइरहेको छ । तर उनका समर्थ र कार्यकर्ताहरु भने न्यायलयलाई नै प्रभावित पार्ने गरी निरन्तर आन्दोलनमा उत्रिएका छन् ।
नेतृत्वलाई युवाको प्रश्न : खै विदेश जानबाट युवालाई रोक्ने योजना ?
शुक्रबार, कात्तिक २३, २०८१
पाल्पाका युवाहरुले स्थानीय तहहरुका प्रमुखसँग विदेश जानबाट युवालाई रोक्ने योजना के छ भनेर प्रश्न गरेका छन् । शुक्रबार पाल्पा जेसिजले तानसेनमा आयोजना गरेको स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस कार्यक्रममा सहभागी युवाहरुले विदेश जानबाट रोक्ने योजनाका बारेमा नेतृत्वसँग प्रश्न गरेका हुन् ।
आज विश्व रेडियोग्राफी दिवस, नेपालमा पनि मनाइँदै
शुक्रबार, कात्तिक २३, २०८१
आज विश्व रेडियोग्राफी दिवस नेपालसहित विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन
शुक्रबार, कात्तिक २३, २०८१
मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै समापन गरिदै छ । चार दिनसम्म मनाइने छठ सूर्यको पूजा आराधनासँगै गाईको दूधसहितको अर्घ्य दिएपछि समापन गर्न लागिएको हो ।
अमेरिकी डलरमा नयाँ रेकर्ड, हालसम्मकै उच्च
बिहीबार, कात्तिक २२, २०८१
नेपालमा अमेरिकी डलरले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको दररेटअनुसार अमेरिकी डलरले नयाँ रेकर्ड बनाएको हो ।
आज छठ पर्वको मुख्य दिन, सूर्यको पूजा गरी मनाइँदै
बिहीबार, कात्तिक २२, २०८१
आज छठ पर्वको मुख्य दिन सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।


