Shittalpati
नेप्से र कारोबार रकम दुवै बढे
नेप्से र कारोबार रकम दुवै बढे कारोबार साताको चौथौं दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवै बढेका छन् । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से र कारोबार दुवै बढेका हुन् ।
सलाम कलकत्ते दाइ !
सलाम कलकत्ते दाइ !
खाँचो अनुगमनको
खाँचो अनुगमनको सर्वसाधारण जनताको ढाड सेक्ने गरी महँगी बढेको छ । विशेष गरी उपभोग्य वस्तुहरुको मूल्य अत्यधिक आकाशिएको छ । उपभोक्ता अधिकार संरक्षणका नाममा चाडपर्वलक्षित अनुगमनले बजार सुध्रन नसक्दा उपभोक्ता ठगिइरहेका छन् ।
साझा पर्व : माघे संक्रान्ति 
साझा पर्व : माघे संक्रान्ति  सबै नेपालीले एकसाथ मनाउने साझा पर्व हो माघे संक्रान्ति । तराईका आदिबासी थारु हुन् वा मगरले माघीलाई नयाँ वर्षका रूपमा स्वागत गर्छन् ।
भूकम्पको धक्का : ख्याल गरौं
भूकम्पको धक्का : ख्याल गरौं केही दिन यता नेपालमा भूकम्पका साना– ठूला पराकम्पनहरु गइरहेका छन् । पटक–पटक गएको भूकम्पको धक्काले नेपालमा २०७२ वैशाखको गोरखा भूकम्प र २०८० कात्तिकको जाजरकोट भूकम्पको त्रासदी सम्झाइदिएको छ ।
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु 
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु  जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । यहाँको तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा  दुई जनाको मृत्यु भएको हो । 
ज्ञानेन्द्र अटो वर्क्सद्वारा विद्यार्थीलाई न्यानो कपडा
ज्ञानेन्द्र अटो वर्क्सद्वारा विद्यार्थीलाई न्यानो कपडा यामाहा मोटरसाइकल तथा स्कुटरहरुका लागि पाल्पाको आधिकारीक विक्रेता ज्ञानेन्द्र अटो वर्क्सले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
अर्याललाई  ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कार 
अर्याललाई ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कार   पाल्पाली क्रियाशिल पत्रकार माधव अर्याल ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कारबाट छनोट भएका छन् । मुक्तिनाथ विकास बैंकले प्रदान गर्ने उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारबाट  अर्याल छनोट भएका हुन् । 
रायमाझी कूलदेवता समिति तानसेनमा नयाँ नेतृत्व 
रायमाझी कूलदेवता समिति तानसेनमा नयाँ नेतृत्व  रायमाझी कूलदेवता तानसेन नगर समितिमा नयाँ नेतृत्व आएको छ । समितिको तानसेनमा भएको २१ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट केशव रायमाझीको अध्यक्षतामा नयाँ  नेतृत्व चयन भएको हो ।
यामाहाले ल्यायो ‘ड्रिम इट, वन इट’ योजना
यामाहाले ल्यायो ‘ड्रिम इट, वन इट’ योजना यामाहा नेपालले ‘ड्रिम इट, वन इट’ योजना ल्याएको छ । उसले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना अन्तर्गत ‘ड्रिम इट, वन इट’ योजना ल्याएको हो ।
वास्तुशास्त्र र राशिअनुसार रंङ्गको प्रयोग ! 
वास्तुशास्त्र र राशिअनुसार रंङ्गको प्रयोग !  मेष र वृश्चिक स् यी राशिको स्वामी मंगल भएको हुनाले मंगल ग्रहको रङ्ग रातो, मिश्रित, गुलावी, सिलवर, हल्का फुस्रो हुन्छ र यस्ता रङ्ग शुभदायक रहन्छन् । कार्य व्यवसाय र प्रमुख व्यक्तिको राशिअनुसार यो रङ्गको प्रयोग गर्न सकिन्छ ।
एमडिआरटी २०२५ का लागि पाल्पाबाट तिवारी चयन
एमडिआरटी २०२५ का लागि पाल्पाबाट तिवारी चयन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै पाल्पाबाट गीता कुमारी तिवारी एमडिआरटी २०२५ का लागि चयन भएकी छन् । कम्पनीको पाल्पा शाखाबाट  तिवारीले आगामी २०२५ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएकी हुन् ।
Weather Update