पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’
आइतबार, माघ १८, २०८२
एमाले नेता गैरेले शुरु गरे जन्मस्थानबाट चुनावी प्रचार
शुक्रबार, माघ १६, २०८२
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेकपा एमालेका नेता एवं पाल्पा क्षेत्र नं. २ का उम्मेदवार ठाकुर प्रसाद गैरेले जन्मस्थान बगनासकाली गाउँपालिका वडा नं. ८ बराङ्दी देउरालीबाट चुनावी प्रचार अभियान शुरु गरेका छन् ।
अब देशको मुहार फेर्न बदलिएको काँग्रेसलाई विजयी गराउनुको विकल्प छैन: डा भण्डारी
शुक्रबार, माघ १६, २०८२
नेपाली काँग्रेसका प्रभावशाली नेता एवं गुल्मी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. चन्द्र भण्डारीले देशको मुहार फेर्न अब बदलिएको कांग्रेसलाई विजयी गराउनुको विकल्प नभएको बताएका छन् ।
पाल्पामा दलहरुबाट महिलालाई उपेक्षा
आइतबार, माघ ११, २०८२
ठूला र नयाँ सबै दलमा महिला नेतृत्वको विकासबारे राजनीतिक इच्छाशक्तिको अभाव देखाइएको छ । कानुनले प्रत्यक्ष र समानुपातिकबिच स्पष्ट बाध्यता नतोकेकाले दलहरूले महिलालाई समानुपातिक कोटामा सीमित गर्ने अभ्यास दोहो¥याएका हुन् ।
पूर्वमन्त्री पाण्डेले पाल्पाको सिद्धबाबा क्षेत्रबाट शुरु गरे चुनावी प्रचार अभियान
शुक्रबार, माघ ९, २०८२
यही आउदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पाल्पा क्षेत्र नंं. २ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवं पुर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेले दोभानको सिद्धबाबाबाट चुनावी प्रचार–प्रसार अभियान शुरु गरेका छन् । तिनाउ गाउँपालिकाको वडा नं. ३ स्थित सिद्धबाबा सुरुङमार्ग प्रवेशद्धारमा पत्रकार सम्मेलन गरी पाण्डेले शुक्रबारदेखि अभियान शुरु गरेका...
गगन थापालाईभावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
शुक्रबार, माघ ९, २०८२
नेपाली कांग्रेसले सभापति गगन कुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।
पाल्पामा दुई पदका लागि ३० जना चुनावी मैदानमा
बिहीबार, माघ ८, २०८२
दुई वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा ३० जनाको उम्मेदवारी परेको छ । दुई पदका लागि आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जिल्लाबाट सात स्वतन्त्रसहित ३० जना चुनावी मैदानमा उत्रिएका छन् ।
पाल्पा एमालेको निर्वाचन तयारी बैंठक, विभिन्न उपसमिति गठन
बुधबार, माघ ७, २०८२
नेकपा एमाले पाल्पा क्षेत्र न.२ को निर्वाचन तयारी बैठक बुधबार बसेको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै एमालेले तयारी बैंठक राखेको हो ।
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
बुधबार, माघ ७, २०८२
दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को वालिङ नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधिसभा निर्वाचन : दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता
बुधबार, माघ ७, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङका तीवटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उत्साहपूर्ण वातावरणमा मङ्गलबार मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार दाङ निर्वाचन क्षेत्र नं १ मा १४, क्षेत्र नं २ मा २३ र क्षेत्र नं ३ मा २५ गरी ६२ जनाले...
पाल्पाका दुई क्षेत्रमा ३० उम्मेदवार, ७ स्वतन्त्रले पनि दिए उम्मेदवारी
मंगलबार, माघ ६, २०८२
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पाका दुई वटा निर्वाचन क्षेत्रमा ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांकअनुसार १४ राजनीतिक दल र ७ जना स्वतन्त्र गरी ३० जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा
मंगलबार, माघ ६, २०८२
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रएएका छन् ।
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता जारी
मंगलबार, माघ ६, २०८२
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि मनोनयन दर्ता भइरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


