Shittalpati
दुर्गा प्रसाईं फेरी पक्राउ
दुर्गा प्रसाईं फेरी पक्राउ मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् । निर्वाचन आयोगको विश्वसनीयतामाथि आँच आउने गरी भ्रामक प्रचार गरेको आरोपमा प्रसाईलाईं सोमबार पोखराबाट प्रहरीले पक्राउ गरेको हो ।
निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै
निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ ।
महानगर प्रमुखबाट बालेन्द्र शाहले दिए राजिनामा
महानगर प्रमुखबाट बालेन्द्र शाहले दिए राजिनामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर प्रमुख पदबाट राजिनामा दिएका छन् । आइतबार उनले महानगर उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।
निर्वाचन आयोगले दियो काँग्रेसको आधिकारिकता गगन–विश्व समूहलाई 
निर्वाचन आयोगले दियो काँग्रेसको आधिकारिकता गगन–विश्व समूहलाई  निर्वाचन आयोगले कांग्रेस पार्टीको आधिकारिकता गगन थापा र विश्वप्रकाश शर्माको पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो ।
पाल्पामा स्थापना गरियो निर्वाचन अधिकृतको कार्यालय
पाल्पामा स्थापना गरियो निर्वाचन अधिकृतको कार्यालय यही आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पाल्पामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय  स्थापना गरिएको छ ।
विभाजन होइन्, पार्टी रुपान्तरणको प्रारम्भ हो  : नेता भट्टराई 
विभाजन होइन्, पार्टी रुपान्तरणको प्रारम्भ हो  : नेता भट्टराई  नेपाली काँग्रेस गुल्मीका सचिव तथा प्रभावशाली युवा नेता जगदीश  भट्टराईले काँग्रेस विभाजन नभई पार्टी रुपान्तरणको प्रारम्भ भएको बताएका छन् ।
काँग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व छान्न आजै मतदान हुने, सुरू भयो मनोनयन दर्ता
काँग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व छान्न आजै मतदान हुने, सुरू भयो मनोनयन दर्ता भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । यति बेला नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरू भएको हो ।
काँग्रेस विशेष महाधिवेशन  : मंगलबार नेतृत्व चयन हुने
काँग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयन हुने नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म लम्बिने भएको हो ।
गगन थापाले पेस गरेको राजनीतिक प्रस्तावमा के–के छ ? (पूर्णपाठसहित)
गगन थापाले पेस गरेको राजनीतिक प्रस्तावमा के–के छ ? (पूर्णपाठसहित) नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन । भृकुटीमण्डपमा सोमबार सुरु भएको बन्दसत्रमा महामन्त्री थापाले राजनीतिक प्रस्ताव पेस गरेका हुन् ।  
विश्वप्रकाशले पेश गरेको सांगठनिक प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)
विश्वप्रकाशले पेश गरेको सांगठनिक प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित) नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन । भृकुटीमण्डपमा सोमबार सुरु भएको बन्दसत्रमा महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका हुन् ।  
Weather Update