Shittalpati
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । जिल्लामा रहेका पाँचवटै निर्वाचन क्षेत्रमा आज बसेको सर्वपक्षीय बैठकले सबै निर्वाचन क्षेत्रमा अलगअलग समय तालिका निर्धारण गरिएको जनाएको हो । 
दुर्गा प्रसाईं फेरी पक्राउ
दुर्गा प्रसाईं फेरी पक्राउ मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् । निर्वाचन आयोगको विश्वसनीयतामाथि आँच आउने गरी भ्रामक प्रचार गरेको आरोपमा प्रसाईलाईं सोमबार पोखराबाट प्रहरीले पक्राउ गरेको हो ।
निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै
निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ ।
महानगर प्रमुखबाट बालेन्द्र शाहले दिए राजिनामा
महानगर प्रमुखबाट बालेन्द्र शाहले दिए राजिनामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर प्रमुख पदबाट राजिनामा दिएका छन् । आइतबार उनले महानगर उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।
निर्वाचन आयोगले दियो काँग्रेसको आधिकारिकता गगन–विश्व समूहलाई 
निर्वाचन आयोगले दियो काँग्रेसको आधिकारिकता गगन–विश्व समूहलाई  निर्वाचन आयोगले कांग्रेस पार्टीको आधिकारिकता गगन थापा र विश्वप्रकाश शर्माको पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो ।
पाल्पामा स्थापना गरियो निर्वाचन अधिकृतको कार्यालय
पाल्पामा स्थापना गरियो निर्वाचन अधिकृतको कार्यालय यही आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पाल्पामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय  स्थापना गरिएको छ ।
विभाजन होइन्, पार्टी रुपान्तरणको प्रारम्भ हो  : नेता भट्टराई 
विभाजन होइन्, पार्टी रुपान्तरणको प्रारम्भ हो  : नेता भट्टराई  नेपाली काँग्रेस गुल्मीका सचिव तथा प्रभावशाली युवा नेता जगदीश  भट्टराईले काँग्रेस विभाजन नभई पार्टी रुपान्तरणको प्रारम्भ भएको बताएका छन् ।
काँग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व छान्न आजै मतदान हुने, सुरू भयो मनोनयन दर्ता
काँग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व छान्न आजै मतदान हुने, सुरू भयो मनोनयन दर्ता भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । यति बेला नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरू भएको हो ।
काँग्रेस विशेष महाधिवेशन  : मंगलबार नेतृत्व चयन हुने
काँग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयन हुने नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म लम्बिने भएको हो ।
गगन थापाले पेस गरेको राजनीतिक प्रस्तावमा के–के छ ? (पूर्णपाठसहित)
गगन थापाले पेस गरेको राजनीतिक प्रस्तावमा के–के छ ? (पूर्णपाठसहित) नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन । भृकुटीमण्डपमा सोमबार सुरु भएको बन्दसत्रमा महामन्त्री थापाले राजनीतिक प्रस्ताव पेस गरेका हुन् ।  
Weather Update