Shittalpati
पाल्पामा काँग्रेसका उम्मेदवारलाई जेष्ठ नागरिकको आशीर्वाद, युवाको साथ  
पाल्पामा काँग्रेसका उम्मेदवारलाई जेष्ठ नागरिकको आशीर्वाद, युवाको साथ   फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा नयाँ र उर्जाशिल युवाहरुलाई उम्मेदवार बनाएपछि युवादेखि वृद्धवृद्धासम्म उत्साह छाएको छ ।
राजनीतिक स्थिरता र विकासका  लागि एमालेलाई बहुमत आवश्यक  : एमाले उम्मेदवार गैरे
राजनीतिक स्थिरता र विकासका  लागि एमालेलाई बहुमत आवश्यक  : एमाले उम्मेदवार गैरे नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुरप्रसाद गैरेले राजनीतिक स्थिरता र विकासका लागि एमालेले बहुमत लिन आवश्यक रहेको बताएका छन् । शुक्रबार रिब्दीकोट गाउँपालिकाका विभिन्न वडामा पुगेर मतदातासँगको भेटघाट र सुझाव संकलनका क्रममा उनले यस्तो बताएका हुन् ।
पाल्पामा काँग्रेसप्रति बढ्दो आकर्षण, जेनजी प्रवेशको लहर
पाल्पामा काँग्रेसप्रति बढ्दो आकर्षण, जेनजी प्रवेशको लहर आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदैं जाँदा पाल्पामा काँग्रेसप्रति आकर्षण बढ्दै गएको छ । दोस्रो विशेष महाधिवशेनबाट गगनकुमार थापा सभापति भएपछि विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ता काँग्रेसप्रति आकर्षित हुँदै गएका हुन् । 
प्रतिनिधि सभा निर्वाचन : पाल्पामा निर्वाचन प्रहरीलाई मतदान केन्द्र सुरक्षाको नमुना अभ्यास
प्रतिनिधि सभा निर्वाचन : पाल्पामा निर्वाचन प्रहरीलाई मतदान केन्द्र सुरक्षाको नमुना अभ्यास आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने तालिमप्राप्त निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले नमुना मतदानमा सहभागी गराएको छ । प्रहरीले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन उनीहरुलाई मतदान केन्द्रको नमुना अभ्यास गराएको हो  ।
उम्मेदवार मतदाताको घरदैलोमा
उम्मेदवार मतदाताको घरदैलोमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पाल्पाका उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरु मतदातामाझ विभिन्न आश्वासन बाँडिरहेका छन् ।
पाल्पा –१ मा सन्दीप रानाका योजना–‘बाँझो जग्गाको उपयोग गर्नेदेखि उद्योग प्रवर्धनसम्म’
पाल्पा –१ मा सन्दीप रानाका योजना–‘बाँझो जग्गाको उपयोग गर्नेदेखि उद्योग प्रवर्धनसम्म’ नेपाली कांग्रेस  पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दीप रानाले घरदैलोका क्रममा आफ्ना योजना मतदातासमक्ष बताएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि मत माग्दै घरदैलो कार्यक्रममा व्यवस्त रानाले बाँझो जग्गाको उपयोग गर्नेदेखि परम्परागत उद्योगहरुको प्रवद्र्धन गर्ने योजना रहेको मतदातालाई सुनाउदै आएका हुन् ।
सम्पूर्ण जीवन जनताको सेवामा समर्पित  गरेको छु : नेकपा उम्मेदवार पाण्डेय
सम्पूर्ण जीवन जनताको सेवामा समर्पित  गरेको छु : नेकपा उम्मेदवार पाण्डेय पाली कम्युनिष्ट पार्टी पाल्पा क्षेत्र नं. २ का उम्मेदवार सोम प्रसाद पाण्डेयले आफ्नो सम्पूर्ण जीवन पाल्पाली जनाताको सेवामा समर्पित गरेको बताएका छन् । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि मत माग्न घरदैलोमा कार्यक्रममा व्यस्त रहेका उनले यस क्षेत्रका मतदाताहरुसँगको भेटमा  आफ्नो जीवन जनताको सेवामै खर्चिएको बताएका हुन् ।
घरदैलो कार्यक्रममा व्यस्त एमाले उम्मेदवार गैरे  
घरदैलो कार्यक्रममा व्यस्त एमाले उम्मेदवार गैरे   आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट पाल्पा क्षेत्र नं. २ मा उम्मेदवार बनेका ठाकुरप्रसाद गैरे घरदैलोमा कार्यक्रममा व्यस्त छन् । उनले आफ्नो पक्षमा जनमत बढाउन चुनावी भेटघाटलाई तिव्रता दिएका हुन् ।
काँग्रेस बदलिएको छ, अब जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउन्छन् : उम्मेदवार श्रेष्ठ
काँग्रेस बदलिएको छ, अब जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउन्छन् : उम्मेदवार श्रेष्ठ पाली काँग्रेस  पाल्पाका सभापति तथा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार हिमादत्त श्रेष्ठले काँग्रेस बदलिएर आएकाले अब जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउने बताएका छन् ।
पाल्पा क्षेत्र नं.१ लाई देशकै नमुना बनाउँछु  : काँग्रेस उम्मेदवार राना
पाल्पा क्षेत्र नं.१ लाई देशकै नमुना बनाउँछु  : काँग्रेस उम्मेदवार राना प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ पाल्पाबाट नेपाली कांग्रेसका उम्मेदवार सन्दिप रानाले पाल्पा क्षेत्र नं. १ लाई देशकै नमूना क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् ।
Weather Update