रुपन्देहीमा दुई संक्रमितको मृत्यु
बुधबार, कात्तिक ५, २०७७

लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने
बुधबार, कात्तिक ५, २०७७
लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने भएको छ । पहिलो चरणमा बुटवलमा लुविवि सिटी क्याम्पसका रुपमा आङ्गिक क्याम्पस थप गरिने भएको हो ।

पछिल्लो समयमा देशभर २ हजार १ सय ८ संक्रमित निको
मंगलबार, कात्तिक ४, २०७७
पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ८ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मंगलबार देशभर २ हजार १ सय ८ जना निको भएर डिस्चार्ज भएका हुन् । देशभर डिस्चार्ज हुनेको संख्या ९६ हजार ६ सय नौं पुगेको छ ।

राष्ट्रियस्तरको निबन्ध प्रतियोगितामा महेन्द्र नमूना माविका छात्र द्वितीय
मंगलबार, कात्तिक ४, २०७७
गुल्मी जिल्लाको महेन्द्र नमूना माध्यमिक विद्यालयका छात्र राष्ट्रियस्तरको निबन्ध प्रतियोगितामा द्वितीय भएका छन् । विश्व मुटु दिवस–२०२० को अवसरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठानको आयोजनामा भएको निबन्ध प्रतियोगितामा लुम्बिनी प्रदेशमै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा रहेको यस विद्यालयका छात्र सन्देश पौडेल द्वितीय भएका हुन् ।

लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार
मंगलबार, कात्तिक ४, २०७७
सरकारले अब सबै मानिसलाई कोभिड–१९ को उपचार नगरी लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षणको व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को निश्चित लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षण र उपचार खर्च गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

बुटवलमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु
मंगलबार, कात्तिक ४, २०७७
रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो ।

पाल्पामा कोरोनाबाट थप दुई पुरुषको मृत्यु, मृतकको संख्या ६ पुग्यो
सोमबार, कात्तिक ३, २०७७
पाल्पामा कोरोना संक्रमणबाट थप दुई जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका ७ का एक जना र २ का एक जना पुरुषको मृत्यु भएको हो ।

‘टन्सिलले बिगारेको मुटु’
सोमबार, कात्तिक ३, २०७७
टन्सिलले बिगारेको मुटु’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीद्वारा लिखित पुस्तक हो । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाका संरक्षक, नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रिय महासचिव समेत रहेका प्रा.डा. रेग्मीले लकडाउनको सदुपयोग गर्दै मुटु रोगीहरुका लागि उपयुक्त हुने पुस्तक लेखेका छन् ।

पाल्पामा थप १९ जनामा कोरोना संक्रमण
आइतबार, कात्तिक २, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा १९ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई आईतबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका ४ जना, रामपुरका ११, पूर्वखोलाका १, रिब्दीकोटका १, निस्दीका २ जना गरी १९ जनामा कोरोना संक्रमण देखिएको हो ।

बगनासकाली प्रवेशमा पिसिआर अनिवार्य
आइतबार, कात्तिक २, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका भित्रिने सबैजनाले कोरोना पिसिआर टेस्ट रिपोर्ट अनिवार्य ल्याउनु पर्ने भएको छ । गाउँ सरकारले भारत लगायत विदेशी मुलुक तथा देश भित्रका कोरोना जोखिम स्थानहरुबाट आउँदा पिसिआर रिपोर्ट अनिवार्य गराएसँगै गाउँपालिका प्रवेश गर्नेले पिसीआर अनिवार्य गर्नुपर्ने भएको हो ।

जनप्रतिनिधिको कृषि मोह
आइतबार, कात्तिक २, २०७७
पछिल्लो समय जनप्रतिनिधि कृषि पेशामा संलग्न हुन थालेका छन् । कतिपय लामो समय राजनीति र समाजसेवामा लागेर कृषि पेशामा लागेका छन् भने कतिपय कृषि र राजनीति र समाजसेवा सँगसँगै गरिरहेको पाइन्छ ।

नेपालमा एक हजार ८ सय संक्रमित डिस्चार्ज
शनिबार, कात्तिक १, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ८ सय संक्रमित डिस्चार्ज भएका छन् ।

एकै दिन तानसेनका १८ जना सहित पाल्पाका ७५ जनामा कोरोना पुष्टि
शनिबार, कात्तिक १, २०७७
पछिल्लो २४ घण्टामा तानसेनका १८ जना सहित पाल्पाका ७५ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका १८ जना, रामपुरका २०, पूर्वखोलाका ९, रैनादेवीका २, बगनासकालीका १९, तिनाउका २ रिब्दीकोटका १ र अन्य अस्पतालका २ जना गरी ७५ जनामा कोरोना संक्रमण देखिएको...