पाल्पा र गुल्मीमा नागरिकता बनाउनेको भिड
आइतबार, कात्तिक १४, २०७८

आज विश्व सहरीकरण दिवस
आइतबार, कात्तिक १४, २०७८
आज विश्व सहरीकरण दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ । हरेक वर्षको अक्टुबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइने गरिन्छ ।

काँग्रेसले असल नेतृत्व खोजेको छ : नेता भण्डारी
शनिबार, कात्तिक १३, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता चन्द्र भण्डारीले, अब नेपाली काँग्रेसलाई सबै तहमा जनताको असल अभिभावकका रुपमा अगाडी बढाउँने खालको नेतृत्व आवश्यक भएको औल्याएका छन् ।

देशभर चिसो बढ्यो
शनिबार, कात्तिक १३, २०७८
काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा शनिबार १० दशमलव ६ डिग्रीमा झरेको छ ।

राप्रपा पाल्पाको अधिवेशन, अध्यक्षमा कुंवर
शनिबार, कात्तिक १३, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको जिल्ला अधिवेशन भएको छ । शनिबार तानसेनमा एक समारोहका बिच अधिवेशन भएको हो ।

प्रशासन कार्यालय रामपुरमा सेवाग्राही बढे
शनिबार, कात्तिक १३, २०७८
इलाका प्रशासन कार्यालय रामपुरमा सेवाग्राहीको चाप बढेको छ । जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुरमा रहेको यस कार्यालयमा हाल नयाँ नागरिकता बनाउनेको चाप बढ्दो छ ।
.jpg)
माथागढीमा सामाजिक सुरक्षा भत्ता वडाबाटै
शनिबार, कात्तिक १३, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न थालेको छ ।

शान्ति समाज गुल्मीको साधारण सभा
शुक्रबार, कात्तिक १२, २०७८
मानव अधिकार तथा शान्ति समाज गुल्मीले प्रथम वार्षिक साधारण सभा गरेको छ । समाजले शुक्रबार एक औपचारिक कार्यक्रमका बिच तम्घासको बालमन्दिरमा सभा मनाएको हो ।

गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीको कार्यभार
शुक्रबार, कात्तिक १२, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी छन् ।

चम्ल्याहा शिशुको उपचारमा आर्थिक सहयोग
शुक्रबार, कात्तिक १२, २०७८
चम्ल्याहा शिशुको थप उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले युसीएम यसमा जन्मिएका चम्ल्याहा शिशुलाई आर्थिक सहयोग गरेको छ ।

पाल्पामा कृषि र पशु क्षेत्रको बजेट २१ करोड २२ लाख
शुक्रबार, कात्तिक १२, २०७८
जिल्लामा कृषि र पशु विकासको क्षेत्रमा २१ करोड २२ लाख बढी बजेट विनियोजन भएको छ । जिल्लामा कृषि र पुश विकासको क्षेत्रमा काम गर्दै आएका सरकारी निकायहरुले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि २१ करोड २२ लाख ४८ हजार बराबरको बजेट विनियोजन गरेका छन् ।
.jpg)
गुल्मीको सिद्धबाबा माविद्वारा विद्यार्थीलाई पोसाक वितरण
बिहीबार, कात्तिक ११, २०७८
जिल्लाको सदरमुकाममा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ । विद्यालयले चिसो मौसम सुरु हुन थालेपछि आफ्ना विद्यार्थीहरुलाई पोसाक वितरण गरेको हो ।

सामुदायिक विपद् प्रतिकार्य तालिम
बिहीबार, कात्तिक ११, २०७८
जिल्लाको रेसुङ्गा नगरपालिकामा सामुदायिक विपद् प्रतिकार्य तालिम सुरु गरिएको छ। जिल्लाको रेसुङ्गा नगरपालिकाको आयोजना र संग्राम शार्दुल गुल्म धागिथुमको सह–आयोजनामा समुदायस्तरमा विपद् प्रतिकार्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ३ दिने तालिमको शुभारम्भ गरिएको हो ।