पाल्पामा सोमबार १६ नयाँ संक्रमित थपिए
सोमबार, कात्तिक ८, २०७८

अझै बनेनन् भूकम्प पीडितका घर
सोमबार, कात्तिक ८, २०७८
पाल्पाको पूर्वखोला गाउँपालिका ३ की यमकुमारी वि.क.को घर ०७२ सालको भूकम्पले पूरै भत्काइदियो । त्यसपछि उनी गोठमा बस्दै आएकी छिन् ।

अझै बनेनन् भूकम्प पीडितका घर
सोमबार, कात्तिक ८, २०७८
पाल्पाको पूर्वखोला गाउँपालिका ३ की यमकुमारी वि.क.को घर ०७२ सालको भूकम्पले पूरै भत्काइदियो । त्यसपछि उनी गोठमा बस्दै आएकी छिन् ।

पाल्पामा थप ८ संक्रमित निको भए
आइतबार, कात्तिक ७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित निको भएका छन् ।

सूचना नलुकाऊ: प्रजिअ पन्त
आइतबार, कात्तिक ७, २०७८
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सूचना नलुकाउन सबै सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारीलाई निर्देशन दिएका छन् ।

जनगणनामा प्रभावकारी तथ्याड्ढ संकलन गर्न सुझाव
आइतबार, कात्तिक ७, २०७८
राष्ट्रिय जनगणना २०७८ का लागि प्रभावकारी तथ्याड्ढ संकलन गर्न जिल्लाका पत्रकारहरुले सुझाव दिएका छन् । तथ्यांक कार्यालय पाल्पाले आइतबार तानसेनमा अयोजना गरेको पत्रकासँग छलफल तथा अन्तक्र्रिया कार्यक्रममा पत्रकारहरुले सही र प्रभावकारी तथ्याड्ढ संकलन गर्न सुझाव दिएका हुन् ।

उन्नत जातका बाख्रा वितरण
आइतबार, कात्तिक ७, २०७८
रम्भा गाउँपालिका–१ का कृषकलाई बाख्रा वितरण गरिएको छ । यहाँको जनजागरण स्वावलम्बन महिला समूहमा आवद्ध २७ जना सदस्यलाई बाख्रा वितरण गरिएको हो ।
.jpg)
रामपुरमा प्रहरी कार्यालय स्तरोन्नतिको माग
आइतबार, कात्तिक ७, २०७८
इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहेको रामपुरमा स्थानीय नागरिकले त्यसको स्तरोन्नतिको माग गरेका छन् ।

पाल्पामा १३ नयाँ संक्रमित थपिए, ६ जना निको
शनिबार, कात्तिक ६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

जनताको सहभागिता विना दिगो विकास असम्भव: मन्त्री राना
शनिबार, कात्तिक ६, २०७८
लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले जनताको सहभागिता विना दिगो विकास असम्भव रहेको बताएका छन् ।

उज्यालो प्रदेश बनाउनु नै मुख्य एजेन्डा : मन्त्री राना
शुक्रबार, कात्तिक ५, २०७८
लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेश बनाउनु नै मुख्य एजेण्डा रहेको बताएका छन् ।

पाल्पामा नेकपा एमाले वडा अधिवेशनको तयारी पुरा
शुक्रबार, कात्तिक ५, २०७८
पाल्पामा भोली हुने नेकपा एमालेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । एमालेले पाल्पाका १० स्थानीय तहका ८१ वडाहरुमा अधिवेशनको तयारी पुरा गरेको हो ।

पाल्पामा शुक्रबार ९ जना संक्रमित थपिए
शुक्रबार, कात्तिक ५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।