गुल्मीको सिद्धबाबा माविद्वारा विद्यार्थीलाई पोसाक वितरण
बिहीबार, कात्तिक ११, २०७८

सामुदायिक विपद् प्रतिकार्य तालिम
बिहीबार, कात्तिक ११, २०७८
जिल्लाको रेसुङ्गा नगरपालिकामा सामुदायिक विपद् प्रतिकार्य तालिम सुरु गरिएको छ। जिल्लाको रेसुङ्गा नगरपालिकाको आयोजना र संग्राम शार्दुल गुल्म धागिथुमको सह–आयोजनामा समुदायस्तरमा विपद् प्रतिकार्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ३ दिने तालिमको शुभारम्भ गरिएको हो ।

माला ओइलाएर जाला तर मन ओइलाउन दिन्न: मन्त्री राना
बिहीबार, कात्तिक ११, २०७८
लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानाले फूलको माला ओइल्याए पनि युवाहरुको मन ओइलाउन नदिने बताएका छन् ।
.jpg)
गुल्मीका हरित स्वयंसेवकहरूलाई पोशाक
बुधबार, कात्तिक १०, २०७८
जिल्लामा हरित स्वयंमसेवकहरूलाई पोशाक वितरण गरिएको छ । ८३ जना हरित स्वयंसेवकहरूलाई पोशाक वितरण गरिएको छ ।
_tarun_dal.jpg)
नेपाल तरुण दल गुल्मीले पनि मनायो स्थापना दिवस
बुधबार, कात्तिक १०, २०७८
नेपाल तरुण दल गुल्मीले स्थापना दिवस मनाइएको छ । नेपाल तरुण दलले बुधबार एक कार्यक्रमका बिच ६८ औं स्थापना दिवस मनाएको हो ।

नेपाल तरुण दल पाल्पाले मनायो ६८ औं स्थापना दिवस
बुधबार, कात्तिक १०, २०७८
नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले आफ्नो ६८ औं स्थापना दिवस मनाएको छ । बुधबार तरुण दलले विविध कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।

पाल्पाका सबै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन
बुधबार, कात्तिक १०, २०७८
नेकपा एमाले पाल्पाले १० वटै पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । कार्तिक ९ गते भएको प्रथमपालिका अधिवेशनबाट पाल्पाका १० वटै स्थानीय तहमा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको हो ।

शैक्षिक सामग्री वितरण
बुधबार, कात्तिक १०, २०७८
गुल्मीको मदाने गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ३ सय ४५ विद्यार्थी र तीन विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

पढाइप्रति बालबालिकाको रूचिमा कमी
बुधबार, कात्तिक १०, २०७८
कोरोना संक्रमणको उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेनन् । विद्यालय सञ्चालन नहुँदा विद्यार्थी अनलाइन माध्यमबाट पठन–पाठन गर्न बाध्य हुनुपर्यो । अनलाइन शिक्षाका निम्ति विद्यार्थीले मोबाइल तथा ल्यापटपको प्रयोग अधिक रुपमा गरे ।

एमाले पाल्पाको ७९ वडामा सर्वसम्मत नेतृत्व
मंगलबार, कात्तिक ९, २०७८
प्रमुख प्रतिपक्ष दल एमालेले पाल्पाका वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । उसले जिल्लाका ७९ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

‘विकास र समृद्धिका लागि एमाले’
मंगलबार, कात्तिक ९, २०७८
नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको मंगलबार उद्घाटन गर्दै उपमहासचिव पौडेलले देशको विकास र समृद्धि हासिल गर्ने काममा नेकपा एमाले लागेको बताए ।

‘हेफर आधारशिला’ तालिम
मंगलबार, कात्तिक ९, २०७८
जिल्लाको माथागढी गाउँपालिकाकले कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले हेफर आधारशिला तालिम दिएको छ ।