क्रिसमस पर्वको महत्व
शुक्रबार, पुस १०, २०७७

कोरोना महामारी र सरकार
बिहीबार, पुस ९, २०७७
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालमा कायमै छ । लामो समयसम्म बन्दाबन्दी रहेका सबै क्षेत्रहरु विस्तारै खुल्न थालेपछि संक्रमणको जोखिम कम भएको होकी भन्ने आभास जनमानसमा भएको छ ।

संविधानको मर्म माथि प्रहार
बुधबार, पुस ८, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक बाटोबाट संसद् विघटन गरेर सविधानको मर्म माथि प्रहार गरेका छन् । आफ्नो पार्टीको अन्तर्कलह व्यवस्थापन गर्न असक्षम भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटनको असंवैधानिक अस्त्रको प्रयोग गरे ।

के ओलीको भोलि सहज होला ?
मंगलबार, पुस ७, २०७७
नेपाली भाषामा चलन चल्तीको उखान छ कुुकुरलाई घिउ पचेन हो । आज हाम्रो मुलुकमा नेकपा रुपी कुकुरलाई घिउ नपचेको हो । नेकपामा पनि ओलीलाई हो । ओलीको व्यक्तिगत मनोवृतिका कारण मुलुक अधोगतीतर्फ उन्मूख भयो । भनिन्छ बादरले आफ्नो बास पनि बनाउँदैन अर्काको पनि भत्काउछ । हो ओली त्यहि मानव रुपी...

‘जनतामा हाम्रो सरकार भन्ने अनुभुति हुनेगरी काम गरेका छौँ’
मंगलबार, पुस ७, २०७७
इमान्दार, संघर्षशील र विकास प्रेमी सन्तोष थापा मगरले माथागढी गाउँपालिकाको नेतृत्व सम्हालेको साढे तीन वर्ष पुग्न लागेको छ । गाउँपालिकाको मुख्य योजनाकारको छवि बनाएका थापाले तीन वर्ष हाराहारीमा पृथक विकास आयोजना अघि बढाएका छन् ।

सरकार प्रमुख र संसद् विघटन
मंगलबार, पुस ७, २०७७
लामो समयदेखिको नेकपाको आन्तरिक किचलो अहिले आएर संसद् विघटनमा परिणत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीका केही नेताहरुको घेराबन्दीमा परेपछि अन्ततः असंवैधानिक बाटो रोज्न पुगेका छन् ।

यातायातमा लापरवाही
सोमबार, पुस ६, २०७७
कोरोना भाइरसको जोखिम कायमै रहेको छ । सार्वजनिक यातायात निर्वाध रुपमा गुडेका छन् । जसले गर्दा आवत–जावत गर्न जोखिमपूर्ण बनेको छ ।

नेकपा सरकारको विरोध रहर कि बाध्यता ?
आइतबार, पुस ५, २०७७
नेपालमा राणा शासनको अन्त्यतिर नेपाली राष्ट्रिय काँग्रेसको स्थापना २००३ सालमा भयो । नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ साल वैशाख १० गते भारतको कलकत्तामा भएको हो ।

रोजगारीको सुनिश्चितता गर
आइतबार, पुस ५, २०७७
विश्वभर फैलिएको कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा रहेका युवाहरुको अहिले रोजगारी गुमेको अवस्था छ । रोजगारको शिलशिलामा विदेश तथा घरबाहिर रहेका लाखौं युवाहरु बेरोजगार भएर घरमै बसेका छन् ।

चिसोबाट बच्न तयारी थालौं
शनिबार, पुस ४, २०७७
पुस महिना लागेसँगै चिसो पनि बढ्दै गएको छ । यसै पनि पुस जाडोको मौसमले चिनिने महिनामा पर्दछ । अहिले मौसम एक्कासी बदलिएको छ । पुस, माघमा अत्याधिक जाडोले सताउने गर्दछ । बढी कपाउने जाडो यही मौसममा हो । कोभिड–१९ को महामारीबाट आक्रान्त तराई तथा पहाडी क्षेत्रका बासिन्दा यतिबेला चिसो मौसमका...

आप्रवासी दिवसको सार्थकता
शुक्रबार, पुस ३, २०७७
नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो ।

उखु किसानको समस्या सम्बोधन गर
बिहीबार, पुस २, २०७७
हरेक वर्ष उखु किसान मर्कामा परेका छन् । नगदे बालीका रूपमा रहेको उखु उधारोमा विक्री गर्दै आएका किसानले वषौंसम्म चिनी मिलबाट वक्यौता रकम नपाउँदा मर्कामा परेका छन् ।

काँग्रेसको सडक प्रदर्शन
बुधबार, पुस १, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार देशभर सडक प्रदर्शन गर्यो । उसले सरकारको कार्यशैलीको कडा आलोचना गर्दै सडक प्रदर्शन गरेको हो ।