दूध किसानका समस्या सम्बोधन गर
शनिबार, फागुन १९, २०८०
भेदभाव अन्त्य गरौं
शुक्रबार, फागुन १८, २०८०
नेपालले जातीय लगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै आए पनि अझै त्यो अवस्था कायमै छ । नेपाली समाजमा कतै जातिय भेदभाव, कतै लैङ्गिक भेदभाव हुने गरेका घटनाहरु थुपै्र हुने गरेका छन् ।
तानसेन : सार्वजनिक शिक्षा र विद्यालय समायोजन
बिहीबार, फागुन १७, २०८०
ऐतिहासिक शहर तानसेन बजार तानसेन नगरपालिकाको केन्द्र मात्रै नभएर सिंगो पाल्पाको सदरमुकाम पनि हो । राज्यको पछिल्लो शासन व्यवस्था अवलम्बन गरी नयाँ संरचना तय गरी विकेन्द्रीत शासन व्यवस्थाको अभ्यास गर्नु पूर्व तानसेन बजार पश्चिम नेपालकै शैक्षिक तथा व्यापारीक केन्द्रको रुपमा रहेको कुरामा दुई मत नरहला । तर समय परिवर्तनशिल छ
लघुवित्त पीडितलाई न्याय देऊ
बिहीबार, फागुन १७, २०८०
यतिबेला देशभरका लघुवित्त पीडितहरू काठमाडौंमा पुगेर आन्दोलन चर्काएका छन् । उनीहरुले लघुवित्तीय संस्थाहरुको ज्यादतीको कारण कोही घरबार विहीन बन्नु परेको, कसैलाई जग्गा लुटेर बैंकमा लुटपाट गराइएको, बढी चर्को ब्याज असुल गर्ने गरेको भन्दै न्यायको माग गर्दै संघीय राजधानी पुगेका हुन् ।
परिवर्तनको अनुभूति हुनुपर्छ
बुधबार, फागुन १६, २०८०
नेपाली राजनैतिक वृतमा अहिले व्यापक अराजकता मौलाएको अवस्था छ । पुराना दलका नेताहरुका कारण समस्याहरु उत्पन्न भएको आरोप लगाई रहदा आफु र आफ्नो पुस्ता कसरी असल बन्ने भन्ने विषयमा धेरैले ध्यान दिन सकेका छैनन् ।
मगर जातिमा भएको रीति रिवाज र फागुन पन्ध
मंगलबार, फागुन १५, २०८०
मगर नेपालको बहुल जनसंख्या भएको जात मध्ये एक जात हो । मगरलाई जाति भनिन्छ वा जात यसमा विभिन्न तर्कहरु छन् । कसैले मगरलाई जातको दर्जामा राख्ने गरेका तर्कहरु पाईन्छ, भने कसै कसैले मगरलाई जाति भनेर उल्लेख गर्ने गरेका छन् । कालमाक्सले व्याख्या गरे अनुसार जग्गा जमिन, धन, सम्पत्ति नभएकाहरु निमेक...
गैरसरकारी संस्था दिवसको सन्दर्भ
मंगलबार, फागुन १५, २०८०
विश्व गैरसरकारी संस्था दिवस आज विश्वभर मनाइँदै छ । गैरसरकारी संघसंस्थालाई समाज विकासमा थप हौसला दिन संयुक्त राष्ट्रसंघ (यूएनओ)ले हरेक वर्षको २७ फेब्रुअरीमा यो दिवस मनाउने गरेको हो ।
लागुपदार्थ नियन्त्रणमा ध्यान देऊ
सोमबार, फागुन १४, २०८०
मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागुपदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागुपदार्थ भनिन्छ ।
मिटरब्याज पीडितको गुनासो सम्बोधन गर
आइतबार, फागुन १३, २०८०
मिटरब्याजपीडितहरु २३ दिनको पैदलयात्रापछि बुधबार काठमाडौं पुुगेर आन्दोलन थालेका छन् । उनीहरूले सुदूरपूर्वको काँकडभिट्टा र सुदूरपश्चिमको गड्डाचौकी नाकाबाट १६ माघमा एकैदिन ‘न्यायका लागि मार्च’ सुरु गरेका थिए ।
स्वस्थानीको सन्देश
शनिबार, फागुन १२, २०८०
एक महिनादेखि सञ्चालनमा आएको श्रीस्वस्थानी व्रत कथा आजदेखि समाप्त हुँदैछ । यस समयमा श्रद्धालु भक्तजन एक छाक शुद्ध अन्न खाई प्रत्येक दिन बिहान, मध्यान्न र साँझ बडो श्रद्धा र भक्तिपूर्वक शिवपार्वतीको पूजा गरेर श्रीस्वस्थानी व्रत माहात्म्य श्रवण गरेका थिए ।
भूकम्प पीडितप्रति गम्भीर बन
शुक्रबार, फागुन ११, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको चार महिना पुग्नै लागेको छ । तर, सरकारले आफ्नो अभिभावकीय जिम्मेवारी निर्वाह गर्न नसक्दा भूकम्प पीडितहरू चिसोकै कारण ज्यान गुमाइरहेका छन् ।
मातृभाषा जोगाऔं
बिहीबार, फागुन १०, २०८०
मानिसले जन्म लिएपछि सबैभन्दा पहिले बोलिने र सिक्ने भाषालाई उसको मातृभाषा भनिन्छ । मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषा सम्बन्धी र रीतिरिवाजको पहिचान पनि हो । भाषाले सञ्चार, पहिचान र विकासका लागि दीर्घकालीन महत्व बोकेको हुन्छ ।
काँग्रेस महासमितिमा रस्साकस्सी
बुधबार, फागुन ९, २०८०
सत्तारुढ दल नेपाली काँग्रेसको नीति अधिवेशन अर्थात महासमिति बैठक चलिरहेको अवस्थामा सरकार सञ्चालन प्रक्रियाको सुत्र गठबन्धनमै दरार आउने संकेतहरु अहिले आएर फेरि देखिन थालेका छन् ।