Shittalpati
 के के हुन सक्छन् स्थानीय तहका प्राथमिकताका क्षेत्रहरु ?
 के के हुन सक्छन् स्थानीय तहका प्राथमिकताका क्षेत्रहरु ? असारको पहिलो हप्ता भएको हुँदा यतिबेला सबैजसो स्थानीय तहहरु नीति तथा कार्यक्रम र बजेट तयारीका क्रममा व्यस्त छन् । आ–आफ्नो तहमा रहेका सवालहरु र क्षमता समेतका आधारमा स्थानीय तहहरुले आर्थिक रुपान्तरण, सेवा प्रवाह र सामाजिक सद्भावमा सकारात्मक रुपान्तरणका लागि तल उल्लेख गरिएका केही सुझावलाई अभ्यासमा ल्याउन सक्छन् ।
आम सवालः कहाँ छ सरकार ?
आम सवालः कहाँ छ सरकार ? अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा तीन तहका सरकार छन् । नागरिकको दैलोको अर्थात् नजिकको भनिएका ७ सय ५३ स्थानीय सरकार छन् ।
असारे विकास र मनोवृत्ति
असारे विकास र मनोवृत्ति आर्थिक वर्षको अन्तमा हतारहतार बजेट सक्नेगरी हुने विकास निर्माणका कार्यको बेथिति चालू आर्थिक वर्षमा पनि देखिएको छ । नेपालमा काम अन्तिम समयमा सम्पन्न गर्ने मानसिकताले असारे विकासलाई प्रष्ट पार्छ । असार लागेको छ ।
 सन्यासीको लंगौटी यथोचित कि  अनुचित  ?
 सन्यासीको लंगौटी यथोचित कि  अनुचित  ? कुनै समय एका देशमा एक जना सन्यासी रहेछन् ।  अलि परको वनमा स्याउलाको कुटि बनाएर बस्दा रहेछन् ।
खडेरीविरुद्ध संघर्ष दिवसको सार्थकता
खडेरीविरुद्ध संघर्ष दिवसको सार्थकता विश्व खडेरीविरुद्ध संघर्षको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समुुदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष विश्व समुुदायले यो दिवस मनाउँदै आएको छ । यो दिवसले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दाहरु, भू–संंरक्षण लगायत विभिन्न मुद्दामा विश्व समुदायमाझ...
देश बनाउने की सरकार जोगाउने ?
देश बनाउने की सरकार जोगाउने ? देश र जनताका पक्षमा चर्का नारा र बहस गर्ने नेपालका साना ठूला राजनीतिक दलका नेतृत्वहरुको दैनिकी आज भोली सरकार प्राप्ती र सरकार जोगाउनमा नै केन्द्रीत हुँदै गरिरहेको देखिन्छ ।
अन्तर्राष्ट्रिय बुवा दिवसको सन्दर्भ
अन्तर्राष्ट्रिय बुवा दिवसको सन्दर्भ आफ्ना बुबाप्रति सम्मान जनाउँदै आज विश्वभर अन्तर्राष्ट्रिय बुबा दिवस मनाइँदै छ । हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार विश्व समुदायले यो दिवस मनाउने गर्दछन् । यस दिन विश्वभर रहेका सन्ततीहरुले आफुलाई जन्म दिने बुबालाई विशेष सम्झने गर्छन् ।
सुशासनका गफ मात्रै
सुशासनका गफ मात्रै राजनीतिक दलका हरेक भाषणमा भन्न नछुटाउने विषय हो समृद्धि र सुशासन । हरेक कार्यक्रममा नेताहरुले समृद्धि र सुशासनका गफ गर्न छोड्दैनन् । तर देशमा जताततै बेथिति झाँगिएको छ ।
विश्व रक्तदाता दिवसको सन्दर्भ
विश्व रक्तदाता दिवसको सन्दर्भ आज विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १४ मा यो दिवस मनाउने गरिन्छ । आजको दिन विश्वभर छरिएर बसेका स्वयंसेवी रक्तदातालाई विशेष सम्मान तथा धन्यवाद आदानप्रदान गर्ने गरिन्छ ।
नारामै सीमित बालश्रम अन्त्य
नारामै सीमित बालश्रम अन्त्य बालश्रम विरुद्धको विश्व दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । यो दिवस हरेक वर्षको जुन १२ का दिन संसारभर मनाउने गरिन्छ छ ।
असारे विकास र हामी
असारे विकास र हामी देशका विभिन्न जिल्लामा अहिले असारे विकासको माचो बढी रहेको अवस्था छ । असारे बिकासले जनतामा सास्ती पनि थपि रहेको अनुभूति हुन थालेको छ । संघीय, प्रदेश र स्थानीय सरकारहरुका तर्फबाट निर्माणका लागि सम्झौता भएका साना योजनाहरु असार लाग्ने वेलामा शुरु गरेर पन्द्र असार सम्ममा सक्ने किसिमको सोंचका साथ शुरु भएका...
गर्मीबाट जोगिऔं
गर्मीबाट जोगिऔं पछिल्ला केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । तराई मधेशका जिल्लाहरुमा टन्टलापुर घाम लाग्ने र तातो हावा चल्ने भइरहेको छ । खासगरी नेपालगञ्ज, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक बढेको छ । बढ्दो गर्मीले जनजीवन प्रभावित समेत भएको छ ।
Weather Update