काव्यमा ‘तीर्थाटन’
शनिबार, वैशाख १३, २०८२
बौद्धिक सम्पत्तिको संरक्षण गरौं
शनिबार, वैशाख १३, २०८२
विश्व बौद्धिक सम्पत्ति संगठन अस्तित्वमा आएको दिनको सम्झनामा हरेक वर्षको अप्रिल २६ लाई विश्व बौद्धिक सम्पत्ति दिवसका रूपमा मनाइँदै आएको छ । यस वर्ष पनि आज विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी दिवस मनाइँदै छ । बौद्धिक सम्पत्ति मानिसको आफ्नो सीप, क्षमता र दक्षताको प्रयोग गरी तयार गरेको सिर्जनात्मक कार्य हो ...
भूकम्पको सम्झना
शुक्रबार, वैशाख १२, २०८२
२०७२ वैशाख १२ गते दिनको १२ बजे नेपालमा ठूलो भुइँचालो गएको थियो । यसलाई मध्यनजर राखेर प्रत्येक वर्ष वैशाख १२ गतेलाई सम्झने गरिन्छ । त्यति बेला भूकम्पले झण्डै नौ हजार नेपालीको ज्यान लिएको थियो । उक्त भूकम्पका कारण लाखौंको संख्यामा निजी घरहरु ध्वस्तसमेत भएका थिए ।
लोकतन्त्र दिवसको सान्दर्भिकता
बिहीबार, वैशाख ११, २०८२
आज लोकतन्त्र दिवस । तत्कालीन राजा ज्ञानेन्द्र शाहले त्यसअघि विगठित संसद्को पुनःस्थापना गरी ‘जनताको नासो जनतालाई नै फिर्ता गरेको’ र आफू देशको कार्यकारी प्रमुखबाट हटेको घोषणा गरेको वि.सं. २०६१ वैशाख ११ को स्मरण गरी यो दिवस मनाइन्छ ।
पुस्तक र प्रतिलिपि अधिकार दिवसको सन्दर्भ
बुधबार, वैशाख १०, २०८२
हरेक वर्ष अप्रिल २३ को दिनलाई “विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस” का रूपमा मनाउने गरिएको छ । सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्काको महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार...
पृथ्वी जोगाऔं
मंगलबार, वैशाख ९, २०८२
पृथ्वीमाथि मानिसको अव्यवस्थित दोहन बढ्दै गएको छ । जसका कारण प्राकृतिक विपत्ति समेत बढ्दो छ । प्रकृति र पर्यावरण माथिको खेलवाडले जलवायु परिवर्तनको चपेटामा पृथ्वी परेको छ ।
आहा ! क्या राम्रो रुकुम तकसेरा
सोमबार, वैशाख ८, २०८२
चारैतिर अग्ला पहाडले घेरिएको पहाडको फेदी र भिरालो ठाउँमा बसाइएको मनै लोभ्याउने बस्ती रुकुम तकसेरा । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वमा अवस्थित ऐतिहासिक ठाउँ । मुलुककै घुम्नलायक रमणीय गाउँको रूपमा स्थापित तकसेरा गाउँ पर्यटकीय दृष्टिले बिर्सनै नसकिने आकर्षक गन्तव्यस्थल हो ।
छन्द र यसको अवस्था
सोमबार, वैशाख ८, २०८२
निश्चित वर्ण र मात्रामा आधारित सुर या लयलाई छन्द भनिन्छ । छन्द संस्कृतको ‘छद्’ धातुमा ‘असुन’ प्रत्यय जोडिएर बनेको हो । जसको अर्थ कस्नु, आनन्दित पार्नु, बाँध्नु हुन्छ ।
बजेट अधिवेशनबाट अपेक्षा
आइतबार, वैशाख ७, २०८२
सङ्घीय संसद्को बजेट अधिवेशन वैशाख १२ गतेदेखि प्रारम्भ हुँदैछ । हिउँदे अधिवेशन अन्त्य भएको केही सातामै बजेट अधिवेशन आह्वान गरिएको छ । शिक्षा तथा निजामती सेवा विधेयक चाँडो पारित गर्नुपर्ने आवश्यकता अनुसार नै बजेट अधिवेशन तत्काल आह्वान गर्न सरकारले तदारुकता देखाएको हो ।
गोरखा– जितगढी कि जितगढी– गोरखा ?
शनिबार, वैशाख ६, २०८२
उजिरसिंह थापा र पाल्पा आगमनः पिता नयनसिंह थापा र माता रणकुमारीका जेष्ठ सुपुत्र उजिरसिंह थापाको जन्म वि.सं. १८५२ साल चैत्र कृष्ण प्रतिपदाको दिन भएको हो । पिताको निधन भएसँगै उजिरसिंह काका भिमसेन थापाको निगरानीमा हुर्केका थिए । भिमसेनले यिनलाई विशेष माया गर्ने हुनाले र धनकुटा, सप्तरी, वारा र पर्सा क्षेत्रमा...
विद्यार्थीको भविष्यप्रति जिम्मेवार बन
शनिबार, वैशाख ६, २०८२
शिक्षक आन्दोलनका कारण देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मर्कामा परेका छन्। शिक्षकहरू तीन हप्तादिनदेखि आन्दोलनमा छन् । नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियानको तयारीमा जुट्नुपर्ने शिक्षकहरु विद्यालय छाडेर आन्दोलनमा उत्रिदा वार्षिक परीक्षाको नतिजासँगै भर्ना अभियान अगाडि बढ्न सकेको छैन् ।
सम्पदा संरक्षण गरौं
शुक्रबार, वैशाख ५, २०८२
सम्पदा हाम्रा पहिचान हुन् । कुनै पनि जाति, समाज, क्षेत्र वा मुलुकका सम्पदालाई पहिचानका रुपमा लिने गरिन्छ । सम्पादा अमूल्य, अतुल्य विगतको पहिचान दिने स्रोत हुन् । मानव सभ्यता र इतिहासका साक्षी हुन् । तर तिनै पहिचानका स्रोतहरु राज्यको संवेदनहीनता, सरोकारवालाको उदासीनता र मानवीय गैरजिम्मेवारपूर्ण रबैयाका कारण नेपालामा रहेका अनेक...
सरकार भन्दा शैली फेर्नेमा लागौं
बिहीबार, वैशाख ४, २०८२
नेपालको राजनैतिक चरित्रमा अहिले आएर फेरी हलचल मच्चिएको छ । प्रधानमन्त्री केपीओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बीचको मंगलवार भएको भेटवार्ताले केही हद सम्म सरकार फेरिने बजार हल्लाहरु कम भए पनि भित्र भित्रै खिचडी भने पाकी रहेको छ । जे होस देश गम्भीर संकटको विसम मोडमा उभिएको अवस्था छ...


