Shittalpati
रेसुङ्गाले माग्यो नीति तथा कार्यक्रमलाई सुझाव
रेसुङ्गाले माग्यो नीति तथा कार्यक्रमलाई सुझाव जिल्लाको रेसुङ्गा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटका विषयमा बृहत्तर रुपमा आम भेलाको आयोजना गरी सुझाव संकलन गरेको छ । सुझाव संकलनमा नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, निवर्तमान नगरप्रमुख तथा स्थानीय तहको निर्वाचनका प्रत्यासी उम्मेदवार, राजनैतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, समाजसेवी, नागरिक समाज, पत्रकार...
बजेटका लागि सुझाव माग्दै बगनासकाली गाउँ सरकार
बजेटका लागि सुझाव माग्दै बगनासकाली गाउँ सरकार संघ र प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट ल्याएसँगै स्थानीय सरकार पनि त्यसको तयारीमा जुटेका छन् । स्थानीय तहहरुले १० असारमा बजेट ल्याइसक्नु पर्ने संवैधानिक बाध्यता भएकाले पनि स्थानीय तहहरु त्यसको तयारीमा दिन रात खटेका छन् । स्थानीय तहले १० असार अघि नै नीति कार्यक्रम ल्याउने छन् ।
तिनाउ नदीमा शव फेला
तिनाउ नदीमा शव फेला बुटवलको तिनाउ नदीमा सोमबार एक शव फेला परेको छ ।
पाल्पाका जनप्रतिनिधिलाई प्रेस चौतारीले गर्यो सम्मान
पाल्पाका जनप्रतिनिधिलाई प्रेस चौतारीले गर्यो सम्मान प्रेस चौतारी नेपाल पाल्पा शाखाले एमालेबाट निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ । चौतारीले एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख टंकनाथ खनाल, उप–प्रमुख काशिका गैरे, बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरी प्रसाद पाठक, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रम्भा गाउँपलिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, उपाध्यक्ष राधा कुमारी...
बजेटमा लुम्बिनी प्रदेशको प्राथमिकता कृषि, स्वास्थ्य र शिक्षा
बजेटमा लुम्बिनी प्रदेशको प्राथमिकता कृषि, स्वास्थ्य र शिक्षा लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको छ । कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले बजेट ल्याएको हो ।
जिसस गुल्मीमा गठबन्धनको प्यानलै विजयी
जिसस गुल्मीमा गठबन्धनको प्यानलै विजयी जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा सत्ता गठबन्धनको प्यानल विजयी भएको छ । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय तम्घासमा भएको जिल्ला समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनबाट समन्वय प्रमुखमा नेपाली काँग्रेसका द्रोणबहादुर खत्री १५ मतसहित विजयी भएका हुन् ।
एक महिनामै सरकारको निर्णय फिर्ता
एक महिनामै सरकारको निर्णय फिर्ता एक महिना अघि आइतबार बिदा दिने संघीय सरकारको निर्णय फिर्ता भएको छ । सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णयको चौतर्फीक आलोचना भएपछि आजदेखि खारेज गरिएको हो । सरकारले बिदा दिन गरेको निर्णयको सुरुमै चौतर्फी विरोध भएको थियो ।
रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम
रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले तानसेनमा आधारभूत प्राथमिक उपचार तालिम दिएको छ । अष्ट्रेलीयन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोगमा रेडक्रसले चार दिने आधारभूत प्राथमिक उपचार तालिम दिएको हो ।
लैङ्गिक हिंसा रोक्ने महिला जनप्रतिनिधिको अठोट
लैङ्गिक हिंसा रोक्ने महिला जनप्रतिनिधिको अठोट तानसेनका महिला नयाँ जनप्रतिनिधिहरुले लैङ्गिक हिंसा रोक्ने अठोट गरेका छन् । लैङ्गिक हिंसा बढ्दै गएपछि उनीहरुले कारण पहिचान गरी रोक्ने अठोट गरेका हुन् ।
पाल्पा र गुल्मीको जिसस निर्वाचन समय तोकियो
पाल्पा र गुल्मीको जिसस निर्वाचन समय तोकियो स्थानीय तहको निर्वाचन सकिएपछि देशभरका जिल्लाहरुमा जिल्ला समन्वय समितिको निर्वाचन २०७९ हुन लागेको छ । पाल्पा र गुल्मीमा पनि जिल्ला समन्वय समितिको निर्वाचनका लागि समय तालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयहरुले पाल्पामा असार ३ गते र गुल्मीमा असार १ गते निर्वाचनको समय तालिका सार्वजनिक गरेका छन् ।
Weather Update