Shittalpati
विश्वकप क्रिकेटमा नेपाल दश वर्षपछि खेल्दै
विश्वकप क्रिकेटमा नेपाल दश वर्षपछि खेल्दै आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालआज नेदरल्याण्डसँग खेल्दै छ । नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । काठमाडौँमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेटमैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (युएई) लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।
नविता र श्यान्टुको लगातार दोस्रो जित
नविता र श्यान्टुको लगातार दोस्रो जित नेपाली खेलाडी नविता श्रेष्ठ र श्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको अन्तिम चरणको दक्षिण एसियाली छनोटमा सोमबार लगातार दोस्रो जित हात पारेका छन् ।
राजस्थान दिल्लीसँग पराजित
राजस्थान दिल्लीसँग पराजित इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । खेलमा राजस्थान दिल्लीसँग २० रनले पराजित भएको हो । यो हारसँगै राजस्थानले तीन खेल बाँकी हुँदै प्लेअफ पुग्ने अवसर गुमाएको छ ।
टी–२० विश्वकप : १३ देशको टोली घोषणा
टी–२० विश्वकप : १३ देशको टोली घोषणा आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि अहिलेसम्म १३ वटा देशले टोली घोषणा गरेका छन् । आउँदो जुन १ देखि जुन २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने नवौँ संस्करणको प्रतियोगिताका लागि अहिलेसम्म १३ वटा देशले टोली घोषणा गरेका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जानकारी दिएको छ ।
 चेन्नईले पञ्जावलाई २८ रनले हरायो
 चेन्नईले पञ्जावलाई २८ रनले हरायो इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स विजयी भएका छन् ।  कोलकाताले लखनउलाई ९८ रनको फराकिलो अन्तरले हराएको हो ।
वेष्टइण्डिज ए माथि नेपाल ६ विकेटले विजयी
वेष्टइण्डिज ए माथि नेपाल ६ विकेटले विजयी नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३–२ ले जित्न सफल भयो ।
नेपालको रोमाञ्चक जित
नेपालको रोमाञ्चक जित कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी २० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले ।
तानसेनमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु
तानसेनमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु जिल्लाको तानसेनस्थित टुँडिखेल मैदानमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
रिब्दीकोटमा मैत्रीपूर्ण फुटबल : जनप्रतिनिधिलाई हराउँदै कर्मचारी विजयी
रिब्दीकोटमा मैत्रीपूर्ण फुटबल : जनप्रतिनिधिलाई हराउँदै कर्मचारी विजयी जिल्लाको रिब्दीकोट गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीहरुबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । पालिकाले जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो ।
आज अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदै विश्वभर खेलकुदका कार्यक्रहरु गरि आज अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाइदैं छ । खेलकुदका माध्यमबाट विश्वभरको गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि हरेक वर्ष विश्व खेलकुद दिवस मनाउने गरिन्छ ।
आयरल्याण्ड ‘ए’विरुद्धको शृङ्खला नेपालले जित्यो
आयरल्याण्ड ‘ए’विरुद्धको शृङ्खला नेपालले जित्यो आयरल्याण्ड‘ए’विरुद्धको दोस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । आयरल्याण्ड‘ए’लाई ७१ रनले पराजित गर्दै नेपालले उक्त शृङ्खलाको उपाधि जितेको हो । यसअघि पहिलो खेलमा पनि नेपालले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । 
Weather Update