Shittalpati
१ सय ५८ नयाँ संक्रमित
१ सय ५८ नयाँ संक्रमित नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५८ जना नयाँ संक्रमित थपिएका छन् । आइतबार ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५४ र दुई हजार ३ सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना संक्रमण देखिएको हो ।
काँग्रेस पाल्पाका नवनिर्वाचित पदाधिकारीलाई पदहस्तान्तरण
काँग्रेस पाल्पाका नवनिर्वाचित पदाधिकारीलाई पदहस्तान्तरण नेपाली काँग्रेस पाल्पाले जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद हस्तान्तरण गरेको छ ।
गुल्मीमा काँग्रेस मतदान रोकियो
गुल्मीमा काँग्रेस मतदान रोकियो नेपाली काँंग्रेस गुल्मीको मतदान रोकिएको छ । शनिबार चलिरहेको मतदानमा केही मतपत्रहरुमा संकेत गरेको भेटिएपछि मतदाना रोकिएको हो ।
यी हुन् पाल्पा काँग्रेस हाक्ने हस्तीहरु
यी हुन् पाल्पा काँग्रेस हाक्ने हस्तीहरु नेपाली काँग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनमा भएको निर्वाचनमा जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ दोब्बर बढी मत सहित विजयी भएका छन् ।
काँग्रेस पाल्पाको सभापतिमा श्रेष्ठ दोब्बर बढी मतले विजयी
काँग्रेस पाल्पाको सभापतिमा श्रेष्ठ दोब्बर बढी मतले विजयी नेपाली काँग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनमा भएको निर्वाचनमा जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ दोब्बर बढी मत सहित विजयी भएका छन् ।
नेका पाल्पाको जिल्ला सभापतिमा बस्याल र श्रेष्ठ बिच कडा प्रतिस्पर्धा
नेका पाल्पाको जिल्ला सभापतिमा बस्याल र श्रेष्ठ बिच कडा प्रतिस्पर्धा नेपाली काँग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनमा सहमतीबाट नेतृत्व चयन गर्ने प्रयास भएपनि अन्तिम समयमा निर्वाचन भएको छ । शुक्रबार नेपाली काँग्रेस पाल्पाका १ हजार ३ सय ९० जना मतदाताले जिल्ला सभापती सहित ६८ सदस्यीय जिल्ला कमिटीको लागि मतदान गरेको छन् ।
छोराको कुटपिटबाट आमाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु पाल्पाको रिब्दिकोट गाउँपालिका ८ पेलाचौरमा आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । ६२ वर्षकी मेनु सारूलाई आफ्नै छोराले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा मृत्यु भएको हो ।
खानेपानी सुविधाले स्थानीयवासीको दैनिकी फेरियो
खानेपानी सुविधाले स्थानीयवासीको दैनिकी फेरियो पानीको जोहो गर्दैमा समय बित्थ्यो, यहाँका महिलाको । पानीको मुहान सुक्दै गएपछि खोल्सो र खोलाकिनार धाउनुपथ्र्याे । अहिले भने घरमै पानी आएपछि यहाँका स्थानीयवासीलाई धेरै सजिलो भएको छ । पानी पाएपछि सजिलो भएको मात्र होइन उनीहरुको दैनिकी नै बदलिएको छ भन्छिन्, स्थानीयवासी भीमकुमारी सोती । उनलाई बालबच्चा, घरायसी कामधन्दासँगै घण्टौँ...
एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि
एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदैछ । महाधिवेशनको आवश्यक सम्पूर्ण तयारी पूरा भएको एमालेको सचिवालयले जनाएको छ । महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा शुक्रबार चितवन पुगेर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
यमलालको सर्मथनमा कृष्ण बस्यालको सभापतिमा उम्मेदवारी
यमलालको सर्मथनमा कृष्ण बस्यालको सभापतिमा उम्मेदवारी नेपाली काँग्रेस पाल्पाको १० औं जिल्ला अधिवेशनमा सभापति पदमा कृष्ण बस्यालले उम्मेद्वारी दिएका छन् । पार्टीका दिग्गज एवं पुराना नेता यमलाल तिमिल्सेनाको समर्थनमा बस्यालले सभापतिमा उम्मेद्वारी दिएका हुन् ।
साहित्यकार कार्कीद्वारा अक्षयकोष स्थापना
साहित्यकार कार्कीद्वारा अक्षयकोष स्थापना साहित्यकार नीलम कार्की ‘निहारिका’ले पाल्पाको भवानी माध्यमिक विद्यालय कुसुमखोलामा अक्षयकोष स्थापना गरेकी छिन् । कार्कीले दुई लाख रूपैयाँ बराबरको अक्षयकोष स्थापना गरेकी हुन् । उनले पद्मश्री पुरस्कार (दुई लाख रूपैयाँ) रकमबाट विद्यालयमा कोष स्थापना गरेकी हुन् ।
विप्लव नेतृत्व नेकपाको पाल्पामा जनसभा
विप्लव नेतृत्व नेकपाको पाल्पामा जनसभा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पाल्पामा जनसभा गरेको छ । नेकपाले आफ्नो स्थापना दिवसको अवसरमा जनसभा गरेको हो । सभामा नेकपाका नेता कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको थियो ।
Weather Update