Shittalpati
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत  पठाउने गरेका छन् । 
आज उधौली पर्व र योमरी पुन्ही, देशभर सार्वजनिक विदा
आज उधौली पर्व र योमरी पुन्ही, देशभर सार्वजनिक विदा आज उधौली  पर्व र योमरी पुन्ही विभिन्न समुदायले फरक–फरक ढंगले मनाउँदै छन् । विशेष गरी किरात समुदायको बाहुल्यता रहेका जिल्लाहरूमा उल्लासमय तरिकाले उधौली  पर्व मनाइँदैछ ।  किरात समुदायअन्तर्गतका लिम्बू जातिले यो पर्वलाई चासोक तङ्नाम अर्थात न्वागी पर्वका रूपमा मनाउने चलन छ  ।
रानीमहल सहकारीले मनायो १६ औँ साधारण
रानीमहल सहकारीले मनायो १६ औँ साधारण रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेनले १६ औँ वार्षिक साधारण शनिबार मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी सभा गरेको हो ।
काँग्रेस ‘१०० दिने अभियान’ :  रामपुरमा अन्तक्र्रिया
काँग्रेस ‘१०० दिने अभियान’ : रामपुरमा अन्तक्र्रिया नेपाली काँग्रेस पाल्पाले ‘१०० दिने विशेष अभियान’ लाई तिव्रता दिएको छ । काँग्रेसले जिल्लाका पालिका र वडा वडामा पुुगेर छलफल, अन्तक्र्रिया गर्दै आएको छ । उसले सोही अभियान अन्तर्गत जिल्लाको रामपुरमा अन्तक्र्रिया तथा छलफल कार्यक्रम गरेको छ । काँग्रेसले निर्वाचित जनप्रतिनिधि, उम्मेद्वार, पार्टीका नेता तथा कार्यकर्ताहरुसँग अन्तक्र्रिया गरेको हो ।
पत्रकार महासंघ पाल्पा निर्वाचन :   प्रेस युनियन र चौतारीको संयुक्त प्यानल विजयी
पत्रकार महासंघ पाल्पा निर्वाचन :  प्रेस युनियन र चौतारीको संयुक्त प्यानल विजयी पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ पाल्पा शाखामा भएको निर्वाचनमा नेपाल प्रेस  युुनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानल नै विजयी भएको छ । महासंघ पाल्पाको १२ औं अधिवेशबाट प्रेस चौतारीका कमलराज तिमिल्सेनाको नेतृत्वमा संयुक्त प्यानल नै विजयी भएको हो ।
जिप दुर्घटनामा तीनजनाको मृत्यु
जिप दुर्घटनामा तीनजनाको मृत्यु पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा  तीन जनाको मृत्यु भएको छ । गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
प्रविधिसँग जोडिन थाले दुग्ध उत्पादन किसान
प्रविधिसँग जोडिन थाले दुग्ध उत्पादन किसान परम्परागत रूपमा पशुपालन गरी दुग्ध उत्पादन गर्दै आएका बागलुङका किसान आधुनिक प्रविधिसँग जोडिन थालेका छन् । जिल्लाको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एक हजार छ सय जना किसान प्रविधिको प्रयोग गरी दुग्ध उत्पादनमा लागेका हुन् । 
आज पूर्णिमा व्रत र दत्तात्रेय जयन्ती
आज पूर्णिमा व्रत र दत्तात्रेय जयन्ती आज पूर्णिमा  व्रत र दत्तात्रेय जयन्ती एक दिन परेको छ । शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन...
पाल्पा पत्रकार महासंघ निर्वाचन : ९४ प्रतिशत मत खस्यो
पाल्पा पत्रकार महासंघ निर्वाचन : ९४ प्रतिशत मत खस्यो  पत्रकारहरुको  छाता संगठन नेपाल पत्रकार महासंघ पाल्पा शाखाको शुक्रबार भएको  निर्वाचनमा ९४ दशमलव २० प्रशित मत खसेको छ ।
Weather Update