Shittalpati
गुल्मीको रिडीमा बस दुर्घटना :  १३ जना घाइते
गुल्मीको रिडीमा बस दुर्घटना :  १३ जना घाइते गुल्मीको रिडीमा बस दुर्घटना भएको छ ।
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि  सभामुख देवराज घिमिरले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गरेका हुन हो ।
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन राष्ट्रियसभाको आजको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ आफ्नो आसनबाट उठ्नुभएपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भोलि शुक्रबार दिउँसो १.१५ बजे बस्ने गरी स्थगित गरेका हुन् । 
बर्तुङ्ग–रिडी–तम्घास सडक २० दिन बन्द हुने
बर्तुङ्ग–रिडी–तम्घास सडक २० दिन बन्द हुने बर्तुङ्ग–रिडी–तम्घास सडक खण्ड २० दिन बन्द हुने भएको छ । सो सडक अन्तर्गत मालमुल–रिडी खण्डमा सडक स्तरोन्नती तथा मर्मत कार्य भइरहेकाले जेठ ७ गतेदेखि २६ गतेसम्म सडक बन्द हुने भएको हो । 
पाल्पाको निस्दीमा जिप दुर्घटना :  दुईको मृत्यु, १३ घाइते
पाल्पाको निस्दीमा जिप दुर्घटना : दुईको मृत्यु, १३ घाइते जिल्लाको निस्दी गाउँपालिका–४,मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पाल्पाका स्थानीय सरकारले चलाए गाउँमै शिविर
पाल्पाका स्थानीय सरकारले चलाए गाउँमै शिविर जिल्लाका अधिकांस स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । उनीहरुले एकृकित घुम्ती शिविरमार्फत होस् वा स्वास्थ्य शिविर नै सञ्चालन गरेर किन नहोस् आमनागरिकको निःशूल्क स्वास्थ्य परीक्षण र औषधि उपचार गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेका हुन् ।
बालविवाहविरुद्धको अभियानमा सक्रिय हुँदै किशोरी
बालविवाहविरुद्धको अभियानमा सक्रिय हुँदै किशोरी रुपन्देहीकी एक किशोरीलाई १३ वर्षको हुँदा घरमा विवाहको कुरा आयो । आमाले राम्रो घरबाट प्रस्ताव आएको छ, अब बिहे गर्नुपर्छ भन्दा कक्षा आठमा पढ्दै गरेकी ति किशोरी छागाबाट खसेजस्तै भइन् ।
आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै आज  वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ । 
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ  बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिएको हो ।   
बबईमा डुबेर दाजुभाइको मृत्यु
बबईमा डुबेर दाजुभाइको मृत्यु पौडी खेल्ने क्रममा डुबेर  दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।
गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिएका हुन् । 
गाँउले  देउरालीले मनायो : ३१ औ वार्षिकोउत्सव
गाँउले देउरालीले मनायो : ३१ औ वार्षिकोउत्सव गाउँले देउराली साप्ताहिक समाचारपत्रले ३१ औ वार्षिकउत्सव तानसेनमा मनाएको छ । पत्रिकाको वार्षिकउत्सवको अवसरमा लेखकहरु हरिप्रसाद भुसाल र नारायण अधिकारीलाई सम्मान गरिएको थियो ।
Weather Update