Shittalpati
तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै पच्चीस सय ६९ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रुपमा मनाइने भएको छ ।
भारत र पाकिस्तानको युद्धविराम
भारत र पाकिस्तानको युद्धविराम संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । 
विवाह नगरी बसेका महिला, पुरुषलाई सम्मान
विवाह नगरी बसेका महिला, पुरुषलाई सम्मान नेपाली समाजमा विवाह नगरी बस्ने महिला हुन् वा पुरुष दुवैलाई भिन्दै दृष्टि राखिन्छ । विवाह नै नगरी बसेका र कुनै समय श्रीमान वा श्रमितिसँग बसेर एक्लिएका (विशेष गरी सम्बन्धविच्छेद भएका र विधवा) एकल महिला, पुरुषप्रति समाजले हेर्ने नजर फरक छ । उमेर ढल्दै जाँदा एक्लै हुनुको पीडा एकातिर हुन्छ, त्यसमाथि...
निस्दीमा जिप दुर्घटना हुँदा ६ जना घाइते
निस्दीमा जिप दुर्घटना हुँदा ६ जना घाइते जिल्लाको निस्दी गाउँपालिका– ५ लामेदमार स्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना भएको छ । अरुणखोलाबाट मित्यालतर्फ आउँदै गरेको लु १ ज २६४९ नम्बरको जिप शुक्रबार दुर्घटना भएको हो ।
प्रेस चौतारी पाल्पाद्वारा वक्तृत्वकला प्रतियोगिता
प्रेस चौतारी पाल्पाद्वारा वक्तृत्वकला प्रतियोगिता प्रेस चौतारी नेपाल पाल्पा शाखाले माविस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । उसले आफ्नो २५ औं शाखा स्थापना दिवस एवं रजतजयन्तीको अवसरमा शुक्रबार तानसेनमा प्रतियोगिता आयोजना गरेको हो ।
रुरु क्षेत्र धाममा शालिग्राम महोत्सव
रुरु क्षेत्र धाममा शालिग्राम महोत्सव पाल्पा र गुल्मीको सङ्गमस्थल रुरुक्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव सञ्चालन भएको छ । पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरुक्षेत्र गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, रुपन्देहीको पर्यटन डिभिजन कार्यालयको आयोजना तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थानमा शुक्रबारदेखि महोत्सव सञ्चालन भएको हो ।
नेपालको सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता
नेपालको सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालले पनि सुरक्षा सतर्कता बढाएको छ । नेपालले तनावका बीच हुनसक्ने घुसपैठलाई मध्यनजर गरेर सुरक्षा संयन्त्र चनाखो बनाएको हो ।
आज कानुन दिवस मनाइँदै
आज कानुन दिवस मनाइँदै आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई हरेक वर्ष वैशाख २६ मा यो  दिवस मनाउने गरिन्छ ।
रिब्दीकोट पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
रिब्दीकोट पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा जिल्लाको रिब्दीकोट गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणा भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचक पूरा गरेपछि पालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको हो ।
पाल्पा आउँदै गरेको  टिपरको चक्का पञ्चर भई दुर्घटना हुँदा चालकको मृत्यु
पाल्पा आउँदै गरेको टिपरको चक्का पञ्चर भई दुर्घटना हुँदा चालकको मृत्यु तिनाउ गाउँपालिका– ३ सिद्धबाबा ड्याम साईड नजिकै  टिपर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ ।
पालिकाद्वारा एचआइभी सङ्क्रमितलाई आर्थिक सहायता
पालिकाद्वारा एचआइभी सङ्क्रमितलाई आर्थिक सहायता जिल्लाको सत्यवती गाउँपालिका यतिबेला एचआइभी सङ्क्रमितको लागि आर्थिक सहायता प्रदान गरिएको छ। आर्थिक अभावका कारण उपचारका लागि सदरमुकाम तम्घास, पाल्पा र बुटवलमा रहेका एआरटी केन्द्रसम्म औषधि लिन जानुपर्ने २५ जना सङ्क्रमितलाई उक्त सहयोग प्रदान गरिएको हो।
‘कानुनको परीधि भित्र रहेर शान्ति सुरक्षा कायम गर्न जिम्मेवार ढङ्गले काम गर्छु’ 
‘कानुनको परीधि भित्र रहेर शान्ति सुरक्षा कायम गर्न जिम्मेवार ढङ्गले काम गर्छु’  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले कानुनको परीधिभित्र रहेर शान्ति सुरक्षा कायम गर्न जिम्मेवार ढङ्गले काम गर्ने बताएका छन् ।
Weather Update