बाँदर नियन्त्रण गरिदिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मंगलबार, असोज १९, २०७८
लुम्बिनीका होटलमा अफर
मंगलबार, असोज १९, २०७८
कोभिड–१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको सार्वजनिक गर्दै व्यापार खुला गरेको घोषणा गरेका छन् ।
शिक्षक दिवसको सार्थकता
मंगलबार, असोज १९, २०७८
आज विश्व शिक्षा दिवस हो । संयुक्त राष्ट्र संघको आह्वानमा १९९४ देखि हरेक वर्ष अक्टोबर ५ का दिन निरन्तर विश्व शिक्षक दिवस मनाइँदै आइएको छ ।
गुणस्तरी स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार : शान्ति समाज
सोमबार, असोज १८, २०७८
मानव अधिकार, तथा शान्ति समाजले गुणस्तरी स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकारको विषय रहेको बताएको छ ।
विद्यार्थीलाई भाग्य बोक्ने झोला
सोमबार, असोज १८, २०७८
जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला दिइएको छ ।
तानसेनमा ‘बुँद’ शीत काव्य विमोचन
सोमबार, असोज १८, २०७८
तानसेनमा ‘बुँद’ शीत काव्य विमोचन गरिएको छ । शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार धर्मी शाक्यद्वारा लिखित शीत काव्य संग्रह बुँदको विमोचन गरेको हो ।
पाल्पामा थपिए १५ नयाँ संक्रमित, ७ जना निको
सोमबार, असोज १८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् ।
खुकुरी प्रहार गरी मजदूरको हत्या
सोमबार, असोज १८, २०७८
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा खुकुरी प्रहार गरी एकजना मजदूरको हत्या गरिएको छ ।
तम्घासमा ठूला सवारी साधन सञ्चालनमा रोक
सोमबार, असोज १८, २०७८
जिल्लाको सदरमुकाम तम्घासमा ठूला सवारी साधनमा रोक लगाइएको छ ।
पाल्पामा ‘सांस्कृतिक डवली’ निर्माण
सोमबार, असोज १८, २०७८
पर्यटकीय क्षेत्रको रुपमा प्रख्यात पाल्पामा पर्यटकीय गन्तव्य स्थलहरु थपिदै गएका छन् ।
विश्व पशु दिवसको सार्थकता
सोमबार, असोज १८, २०७८
आज अक्टोबर ४ तारिक विश्व पशु पंक्षि दिवस हो । यो दिवस सन् १९३१ देखि मनाइदै आए पनि नेपालमा सन् २००८ बाट मनाउन थालिएको पाइन्छ ।

.jpg)
