Shittalpati
कोभिड १९ विरुद्धको भेरोसेल  खोप लगाउनेको भिड
कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउनेको भिड कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्र लगाउन आँखा अस्पतालको गेट नजिकै लाईनमा बसेका तानसेनका नागरिकहरु ।
टंक पन्थको समालोचनामा वी.पी. स्मृति
टंक पन्थको समालोचनामा वी.पी. स्मृति साहित्यकार टंक प्रसाद पन्थद्वारा लिखित विश्वेश्वर प्रसाद कोइराला: कृति र प्रवृति भित्र विश्वेश्वर प्रसाद कोइरालाको जीवनवृत, विश्वेश्वर प्रसाद कोइरालाको साहित्यक योगदान, विश्वेश्वरप्रसाद कोइरालाको जीवनवृत र लेखनका बीच अन्तः सम्बन्ध विश्वेश्वरप्रसाद कोइरालाका कथागत प्रवृति, मधेसतिर कथाको विश्लेषण, दोषी चस्मा कथामा विविध मनोवैज्ञानिक अवस्था, विश्वेश्वर प्रसाद कोइरालाका कथामा अभिघात मनोविज्ञान, विश्वेश्वर प्रसाद...
अब रामपुरमै व्यवस्थापनमा स्नातकोत्तर
अब रामपुरमै व्यवस्थापनमा स्नातकोत्तर ‘आमा बुहारी’ क्याम्पसका रूपमा पहिचान बनाएको पूर्वी पाल्पाको पहिलो शहीद बहुमुखी क्याम्पसमा अब एमबिएस तहमा पढाई हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को गत असार २८ को बैठकले व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनका लागि स्वीकृति प्रदान गरेपछि यहाँ कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।
सरकारको स्थायित्व आवश्यक
सरकारको स्थायित्व आवश्यक ओलि नेतृत्वको सरकारलाई ढालेर नेपाली काँग्रेसका सभापति शेरबहादुरको नेतृत्वमा सरकार गठन भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाका सदस्यहरुबाट बहुमतले विश्वासको मत समेत प्राप्त गरेर सरकारलाई अगाडि बढाएका छन् ।
आग‍ो : लप्का
आग‍ो : लप्का
बगनासकाली गाउँ सरकारको बजेट ८२ प्रतिशत खर्च
बगनासकाली गाउँ सरकारको बजेट ८२ प्रतिशत खर्च कोभिड महामारीको दोस्रो लहरबीच बजेट खर्चमा सुधार देखिएको छ । जिल्लाको बगनासकाली गाउँ सरकारले आर्थिक २०७६/०७७ को तुलनामा २०७७/०७८ मा बजेट खर्च केही बढाउन सकेको छ 
साउन ६ गते सार्वजनिक बिदा
साउन ६ गते सार्वजनिक बिदा सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
पाल्पामा मंगलबार ३३ संक्रमित थपिए, ४३ निको
पाल्पामा मंगलबार ३३ संक्रमित थपिए, ४३ निको जिल्लामा पछिल्लो २४ घण्टामा ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३३ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १ जना र एन्टिजेन परीक्षणमा ३२ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’
‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’ गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका छन् ।
विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार
विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार गुल्मीमा निर्माणधिन विद्यालयको भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार भएका छन् । जिल्लाको मदाने गाउँपालिका –६ मा रहेको धाराचौर आधारभुत विद्यालयमा निर्माण गर्न लागिएको विद्यालयको भवन बेवारिसे अवस्थामा छाडेर निर्माण व्यवसायी फरार भएका हुन् ।
आज हरिशयन एकादशी, घर आँगनमा तुलसी रोपिँदै
आज हरिशयन एकादशी, घर आँगनमा तुलसी रोपिँदै आज हरिशयनी एकादशी तुलसीको बिरुवा घर आँगनमा रोपिँदै छ । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन तुलसी रोप्ने प्रचलन रहँदै आएको छ ।
Weather Update